strong decision in every corner of Sikkim

एसकेएमलाई सिक्किमका हरेक कुनाकुनामा सुदृढ बनाउने

Share this news

मुख्यमन्त्रीजका राजनीतिक सचिव विकास बस्नेतलगायत छ जिल्लाका सबै अतिरिक्त राजनीतिक सचिवहरू पनि उपस्थितिमा एउटा बैठकको आयोजन गान्तोकमा आइतबार गरिएको थियो। उक्त बैठकमा एसकेएम पार्टीको उपस्थितिलाई सिक्किमका हरेक कुनाकुप्तमा अझ सुदृढ बनाउने कार्यमा सामूहिक भूमिका र जिम्मेवारीहरूमा केन्द्रित थियो। मुख्यमन्त्री प्रेमसिंह तमाङ्गले प्रस्तुत गरेका दृष्टिकोण, विकास कार्यक्रम, र जनकल्याण पहलहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने रणनीतिक दृष्टिकोणहरूको बारेमा छलफल गरिएको थियो।

Share this news
आजको रोजाइ

छठ पर्वको बेला फर्नीचरको दोकानमा लाग्यो भीषण आगो !

वार्ड १५ मा तृणमूल युवा कांग्रेसको सङ्गठनात्मक छलफल

सरसफाई कर्मचारी टीएमसीको पहलमा छटको सामग्री वितरण

जीटीएले बंगाल सरकारको एजेन्ट भएर काम गर्दैछः सन्दिप लिम्बु

सिङ्गेल सडक दुरावस्थाः नेताको राजनीति, जनताको पीडा!

सिङ्गेल सडक दुरावस्थाः नेताको राजनीति, जनताको पीडा!

एसकेएमलाई सिक्किमका हरेक कुनाकुनामा सुदृढ बनाउने

एसकेएमलाई सिक्किमका हरेक कुनाकुनामा सुदृढ बनाउने

मुख्यमन्त्री अनि जीटीए प्रमुख थापाप्रति कृतज्ञता ज्ञापन

दुधे ह्युम पाइप पुलः राजनैतिक नाटकीकरणमा विश्व रेकर्ड

दुधे हुँदै मिरिक-सिलगढीबीच यातायात आजबाट शुरु

इन्टरलोक्युटर नियुक्तिमाथि पुनर्विचारको मन्तव्यले बेखुसी