सिलगढी नगरनिगम वार्ड नम्बर १५ मा तृणमूल कांग्रेसका युवाहरूको पहलमा एउटा सभाको आयोजन गरिएको थियो। उक्त सभामा सङ्गठनात्मक छलफल गरिएको थियो।