initiative of sanitation workers TMC

सरसफाई कर्मचारी टीएमसीको पहलमा छटको सामग्री वितरण

Share this news

नक्सलबारी ब्लक १ सरसफाई कर्मचारी तृणमूल ट्रेड युनियनको पहलमा बागडोगरा बिहार मोडमा छट पर्वमा छटको सामग्री वितरण गरिएको छ। कार्यक्रममा दार्जीलिङ जिल्ला आईएनटिटियुसी अध्यक्ष निर्जल डे, जिल्ला कोर कमिटी सदस्य पापिया घोष, आईएनटिटियुसी नक्सलबारी ब्लक १ अध्यक्ष विजय गुरुङ, महिला ब्लक अध्यक्ष पद्मा डे राय, ब्लक सह-अध्यक्ष स्वागत घोष, सरसफाई कर्मचारी तृणमूल युनियनका अध्यक्ष गणेश मल्लिक, अपर बागडोगरा प्रमुख संजीव सिन्हा र लोअर बागडोगरा उपप्रधान विश्वजीत घोष, लोअर बागडोगरा क्षेत्रीय अध्यक्ष सन्‍तु दत्त, अल्पसंख्यक ब्लक अध्यक्ष साबिर अली लगायत अन्य उपस्थित थिए।


Share this news
आजको रोजाइ
माँ यूनिक धामको रजत जयन्तीमा सांसद विष्ट सम्मानित

माँ यूनिक धामको रजत जयन्तीमा सांसद विष्ट सम्मानित

सिक्किमले १३औं अन्तर्राष्ट्रिय पर्यटन मेलाको तयारी सुरु

सिक्किमले १३औं अन्तर्राष्ट्रिय पर्यटन मेलाको तयारी सुरु

एससी र ओबीसीका नवनियुक्त जिल्लाध्यक्षलाई स्वागत

एससी र ओबीसीका नवनियुक्त जिल्लाध्यक्षलाई स्वागत

क्यापद्वारा राज्यमा 14 क्षेत्रका पदाधिकारीहरू नियुक्त

क्यापद्वारा राज्यमा 14 क्षेत्रका पदाधिकारीहरू नियुक्त

सासंद राजु विष्ट र बीजेपीको टोली मकैबारी चिया बगानमा

सासंद राजु विष्ट र बीजेपीको टोली मकैबारी चिया बगानमा

विधायक निरज जिम्बाद्वारा स्ट्रीट लाइट जडान कार्यमा तीब्रता

विधायक निरज जिम्बाद्वारा स्ट्रीट लाइट जडान कार्यमा तीब्रता

समथार प्राथमिक स्वास्थ्य केन्द्रलाई नयाँ एम्बुलेन्स सेवा

समथार प्राथमिक स्वास्थ्य केन्द्रलाई नयाँ एम्बुलेन्स सेवा

जलवायु परिवर्तन अनुकूल योजना न्यूनीकरण हेतु प्रशिक्षण

जलवायु परिवर्तन अनुकूल योजना न्यूनीकरण हेतु प्रशिक्षण

पहिलो च्याखुङ रनमा १,२०० धावकहरू सहभागी

पहिलो च्याखुङ रनमा १,२०० धावकहरू सहभागी

डीएलआर प्रेरणाद्वारा ‘चिफ् एक्सरसाइज डे’ पालन

डीएलआर प्रेरणाद्वारा ‘चिफ् एक्सरसाइज डे’ पालन