Singel road situation

सिङ्गेल सडक दुरावस्थाः नेताको राजनीति, जनताको पीडा!

Share this news

सिङ्गेलको बाटो अत्यन्तै जिर्ण अवस्थामा पुगेको छ। यस बाटोबाट दैनिक आवतजावत गर्ने नेताहरू अनि सरोकारवालाहरूले पनि समस्या देख्दादेख्दै बेवास्ता गर्दै आएको स्थानीय जनताको आरोप छ। आज CWC सदस्य एवं प्रवक्ता आर.के. शर्मा अनि सिङ्गेल क्षेत्रका समन्वयक अनुजा राई तथा IGJF पार्टीका प्रतिनिधिहरूले सडकको दुर्दशाप्रति क्षेत्रीय सरकारको कडा आलोचना गरेका छन्। जनताको आधारभूत समस्या धरि जानी-बुझी समाधान गर्न नचाहने सरकारप्रति उनीहरूले अब के आश राख्ने ? भन्दै प्रश्न तेर्साएका छन्।

 


Share this news
आजको रोजाइ
माँ यूनिक धामको रजत जयन्तीमा सांसद विष्ट सम्मानित

माँ यूनिक धामको रजत जयन्तीमा सांसद विष्ट सम्मानित

सिक्किमले १३औं अन्तर्राष्ट्रिय पर्यटन मेलाको तयारी सुरु

सिक्किमले १३औं अन्तर्राष्ट्रिय पर्यटन मेलाको तयारी सुरु

एससी र ओबीसीका नवनियुक्त जिल्लाध्यक्षलाई स्वागत

एससी र ओबीसीका नवनियुक्त जिल्लाध्यक्षलाई स्वागत

क्यापद्वारा राज्यमा 14 क्षेत्रका पदाधिकारीहरू नियुक्त

क्यापद्वारा राज्यमा 14 क्षेत्रका पदाधिकारीहरू नियुक्त

सासंद राजु विष्ट र बीजेपीको टोली मकैबारी चिया बगानमा

सासंद राजु विष्ट र बीजेपीको टोली मकैबारी चिया बगानमा

विधायक निरज जिम्बाद्वारा स्ट्रीट लाइट जडान कार्यमा तीब्रता

विधायक निरज जिम्बाद्वारा स्ट्रीट लाइट जडान कार्यमा तीब्रता

समथार प्राथमिक स्वास्थ्य केन्द्रलाई नयाँ एम्बुलेन्स सेवा

समथार प्राथमिक स्वास्थ्य केन्द्रलाई नयाँ एम्बुलेन्स सेवा

जलवायु परिवर्तन अनुकूल योजना न्यूनीकरण हेतु प्रशिक्षण

जलवायु परिवर्तन अनुकूल योजना न्यूनीकरण हेतु प्रशिक्षण

पहिलो च्याखुङ रनमा १,२०० धावकहरू सहभागी

पहिलो च्याखुङ रनमा १,२०० धावकहरू सहभागी

डीएलआर प्रेरणाद्वारा ‘चिफ् एक्सरसाइज डे’ पालन

डीएलआर प्रेरणाद्वारा ‘चिफ् एक्सरसाइज डे’ पालन