चारैतिर छठ पर्वको रौनकता छाइरहेको बेला दार्जीलिङ्ग मोड़ स्थित एउटा फर्नीचरको दोकानमा लाग्यो भीषण आगो ! यो आगो कसरी लाग्यो भनेर अनुसन्धान भइरहेको जानकारी पाइएको छ।