आर्य समाज मन्दिरमा अध्यात्म चिन्तन सभा 

Share this news

दार्जीलिङ,1 दिसम्बर (निसं): गत शुक्रबारको दिन स्थानीय आर्य समाज मन्दिर, जी बिल्डिङको नीजि अफिसमा दिउँसो सोभित बैश्यज्युको प्रमुख आतिथ्यमा क्रमैले माँ काली मन्दिर रानीहिट्टी राजबारीका गुरूजी पाल्देन डुक्पा (स्वतन्त्र सेनानी गागा छिरिङ डुक्पाज्युको नाती), त्यसैगरी माताजी रीना सुब्बा (सर्ट हेण्ड टाइपिष्ट सूर्यकला सुब्बाज्युकी भदैनी) यसै क्रममा समाजसेवी साहित्यकार कृष्ण प्रधान प्रेरणा, अञ्जली लामा, अनिल प्रसाद, लक्ष्मी नारायण अधिकारी, भोला चाचा, देबिका छेत्री, पीपल शर्मा, कुणाल प्रसाद गुप्त, पासाङ शेर्पा, स्वर्णिम प्रधानको उपस्थितिमा कार्यक्रम एकदमै रोचक बनेको थियो। कार्यक्रमको सञ्चालन कलात्मक ढङ्गले कृष्ण प्रधान प्रेरणा-ले गरेका थिए भने आजको मुख्य आकर्षण अहिलेको कलियुगको जमानामा अध्यात्म विषयलाई जनमानसमा कसरी अघि बढाउने, साथै यसको प्रमुख प्रमुख कारणहरू के के रहनेछन् भन्ने विषयमा पण्डित सोभित कुमार बैश्यज्युले बताए भनी माँ काली मन्दिरका संस्थापक पाल्देन डुक्पाले एक प्रेस विज्ञप्ति मार्फत् जानकारी दिएका छन्।

Share this news
आजको रोजाइ
बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

युवाहरूले गरे क्षतिग्रस्त सडकको मर्मत

युवाहरूले गरे क्षतिग्रस्त सडकको मर्मत

हितकारी सममेलन दार्जीलिङ आञ्चलिक समितिको साधारण सभा 

हितकारी सममेलन दार्जीलिङ आञ्चलिक समितिको साधारण सभा 

दार्जीलिङ पहाडमा एड्स-डे कार्यक्रम दुर्लभ हुदै जादैछ : फोसेप

दार्जीलिङ पहाडमा एड्स-डे कार्यक्रम दुर्लभ हुदै जादैछ : फोसेप

नयाँ फोनमा ‘सञ्चार साथी’ अनिवार्य प्रि-इन्स्टलेसन गराउनुपर्ने

नयाँ फोनमा ‘सञ्चार साथी’ अनिवार्य प्रि-इन्स्टलेसन गराउनुपर्ने

बीएसआइ 1893 को सातौं नयाँ भूकम्प क्षेत्र वर्गीकरण नक्सा प्रस्तुत

बीएसआइ 1893 को सातौं नयाँ भूकम्प क्षेत्र वर्गीकरण नक्सा प्रस्तुत

वार्ड नम्बर 8 मा अमृत 2.0 पानीको परियोजना विषय लिएर सभा

वार्ड नम्बर 8 मा अमृत 2.0 पानीको परियोजना विषय लिएर सभा

विकल्प रोड प्रयोग गरेर रोहिणी रोड खोल्ने मागमा रोहिणी व्यवसायी सङ्गठनद्वारा ज्ञापन

विकल्प रोड प्रयोग गरेर रोहिणी रोड खोल्ने मागमा रोहिणी व्यवसायी सङ्गठनद्वारा ज्ञापन

अग्नि पीड़ितहरूलाई सहयोग गरेकोमा गोपाल छेत्रीलाई सम्मान जनाइयो

अग्नि पीड़ितहरूलाई सहयोग गरेकोमा गोपाल छेत्रीलाई सम्मान जनाइयो

आजको रोजाइ