दार्जीलिङ पहाडमा एड्स-डे कार्यक्रम दुर्लभ हुदै जादैछ : फोसेप

Share this news

दार्जीलिङ, 3 नोभेम्बर(निसं): विश्व एड्स दिवस 1 दिसम्बरको दिन दार्जीलिङ शहरमा आयोजन गरियो विशेष स्वस्थ्य अनि परिवार कल्याण विभाग, जीटीए, दार्जीलिङद्वारा प्रायोजित यस कार्यक्रममा सह‌भागिता दिन दार्जीलिङका केहि गैर-सरकारी संस्थाहरू जस्मा जसमा फेोसेप, एसपीवाइएम, कृपा सेन्टर, दार्जीलिङ नर्सिङ ट्रेनिंग स्कूल अनि सरकारी विभाणका आईसीटी आदिका चारी उपस्थिति रहेका थिए भनी फोसेप(फेडेरेसन अफ सोसाइटी फर इन्भाइरोमेन्टल प्रोटेक्सन) महासचिव भरत प्रकाश राईले भनेका छन्।
राईले बताए अनुसार, एक विश्मात लाग्ने, दुःखको विषय चाँहि के थियो भने यस विश्व एड्स दिवस पालन गरिने कुरा यो व्यवहारिकरुपमा गरिने विषय यदि दार्जीलिङ‌ क्षेत्रमा पूर्णरूपले लत्याईको साथै कसैले कुनै महत्वनै नदिईको छर्लङ्ग देखा पर्‍यो। पोहोर 2024 सालमा विश्व एड्स दिवस पनि नामको लागि मात्रै गरिएको थियो भने यस पालिको कार्यक्रम झनै तुहेको जस्तो नै भयो। राईले अझ भनेका छन् ,यो सानो कार्यक्रममा विभागीय सम्बन्धित भारप्राप्त अधिकारीवर्ग, जीटीए-का भारप्राप्त पार्षदहरुका उपस्थिति अन्य थियो । सदर अस्पतालको मर्मत समय नेताहरुका उपस्थित दिनहुँ रहन्थ्यो तर अहिले घड़ी त्यो मर्मत कार्य समाप्त भएपश्चयात कसैको उपस्थितिसम्म रहेन। राईले भने, यो विश्व एड्स दिवस मरेको मान्छेको कपालबाट जुम्रा निस्किए झै हुनगएको छ। । यहि कार्यक्रम गत वर्षहरुमा सिलगढीमा धुमधामसाथ ठूलो जनसमुहलाई लिएर गरियो अनि यस वर्ष 2025 सालमा पनि जबरजस्त प्रकारले कार्यक्रम आयोजना गरिएको देखियो। जहाँ दार्जीलिङका विभागका उच्च अधिकारीवर्गको सिलगढीमा उपस्थिति थियो भने यहाँ ओपीडी-का केही डाक्टरहरू एकक्षणको निम्ति उपस्थित थिए।दार्जीलिङको कार्यक्रममा भने हतारमा सबै गईहाले अनि जीटीए पदाधिकारीको पनि उपस्थिति देखिएन।सामान्य रुपमा जिल्ला अस्पातका सम्बन्धित  विभागीय कर्मचारीवर्गको सक्रियतामा यस वर्षको विश्व एड्स दिवस केही मुश्किलले पालन गरियो। राईले अझ बताए, केही वर्षअधि यस्तो कार्यक्रमको निमि अस्पातालको उच्च अधिकारी जीटीए-का भारप्राप्त  पार्षदहरुको संघ-संस्थाका प्रतिनिधिवर्गसँग केही समय अधिने सभा आयोजन गरी कार्यक्रम तोकिन्थ्यो । यसो हुँदा सबैले समयमा आ-आफ्नो तयारी गरी विश्व एड्‌स दिवस-लाई सफलीभूत पार्न समक्ष रहन्थे, तर अहिले घड़ी अन्तिम घड़ीमाको कार्यक्रम आउनु पर्छ भन्ने निर्णय लिएए संघ-संस्थाहरुलाई अवगत गराउनु र कार्यक्रमको तयारी गराउनु लगाउनु कतिको सही हो, केवल कार्यक्रम  गर्नेहरुलाईने मर्काको अनुभव हुन्छ । राईले भने,एचआईभी/एडस्-को रोकथाममा केहि सफलताको उज्यालो देखा परेकोछ, निकैनै संख्यामा एचआईभी कम भएको जाँचको रिपोर्ट तर एड्‌सले ग्रस्त भएका रोगीहरू निकै ठूलो संख्यामा उपचाराधिन रहेका छन् । यस्तो रोकथाम भयो भनेर चलिरहेको कार्यक्रमलाई लत्याउनु मूर्खता हो, ठूलो भूल हुनजान्छ । अन्य स्थानहरुमा उत्तिकै सक्रियको साथ अझ  आर्थिक सञ्चालन प्रक्रिया सुगम बनाएर एड्स-लाई रोकथामको विमारोहरुलाई सहायता प्रदान गरिरहेको समय सरकारपक्षबाट नकरात्मक पद्‌क्षेप गरियो भने फेरि यस रोगले भानव समाजलाई सबल बनाउनेछ । यस्तो दुःखदायी स्थिति नहोस भनेर सरकारले यस रोगको निम्ति पूर्वाधार निमार्ण गरेकोछ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ