amrut-2-0-meeting at kurseong
amrut-2-0-meeting at kurseong

वार्ड नम्बर 8 मा अमृत 2.0 पानीको परियोजना विषय लिएर सभा

Share this news

खरसाङ , (निसं): खरसाङ नगरपालिका अन्तर्गत सम्पन्न गरियो। भागोप्रमो वार्ड नम्बर 8 को सभापति सुभाष राईको अध्यक्षतामा सम्पन्न सभामा पूर्व वार्ड पार्षद पेम्बा योञ्जनले सञ्चालन गरेका थिए। जीटीए मुख्य कार्यपाल अनित थापाको परामर्श र दिशा निर्देश अनुसार प्रत्येक वार्डमा अमृत 2.0 को पिउने पानीको परियोजनालाई नियमबध्द रूपमा परिचालन गर्न “पानी निर्माण समिति“ गठन गर्न सभा सम्पन्न गरियो। सभामा वार्डभित्रका समाजका प्रतिनिधिगण अनि पार्टीको प्रतिनिधिहरू उपस्थित थिए। सभालाई वीरबल पाख्रीन,

सभासद श्याम शेर्पा, खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङ, भाइस चेयरम्यान सुवास प्रधान, समिरदीप ब्लोन, सन्दिप बल अनि सामाजिक संस्थाहरूबाट अरबिन्द स्मृति सामाजि संस्था, नव सूर्योदय संघ, नारी संगठन, गुरूकूल समाज अनि विश्वकर्मा समाजका प्रतिनीहरूले आ आफ्नो सर सल्लाह अनि सुझाव साथै वक्तव्य राखेका थिए। सभामा टाउन कमिटीको सांगठनिक सचिव महेत्रसेन शर्मा, कार्यकारिणी सदस्यहरू विकास तामङ, रमोद गुरुङ अनि रतन शेर्पा उपस्थित थिए। सभामा सर्वसम्मतिद्वारा वार्ड नम्बर 8 को सबै समाजहरू मिलेर पानी निर्माण समिति गठन गरिने उपस्थित सर्वसम्मतिद्वारा प्रस्ताव पारित गरिएको छ।

Share this news
आजको रोजाइ
अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

आजको रोजाइ