नेवार संगठन राजबाड़ी शाखा गठन

Share this news

दार्जीलिङ,14 जुलाई(निसं): आइतबार अरिवल भारतीय नेवार संगठन राजबाड़ी शाखा दार्जीलिङको साधरण सभा भयो, साथै पुरानो कमिटी विघटन गरेर केन्द्रीय अध्यक्ष सुर्य नारायण प्रधानको उपस्थितिमा नयाँ कमिटी गठन गरियाे, साथै केन्द्रिय सचिव उत्तम प्रधानद्वारा नवनिर्वाचित सदस्यहरुज्ञाई शपथ ग्रहण गरियाे।राजबाड़ी शारवा शुरुकाल देखि नै दार्जीलिङ  अंचल अनि केन्दिय समितिको मेरुदण्डको रूपमा सक्रिय कार्य गर्दै आएको हो। केन्द्रिय अध्यक्ष ,केन्द्रिय महासचिव,साथै  दाजीलिङ अंचल सचिव पनि यसै शाखाको हो।संगठनको सविधान परिच्छेद-8 अन्तर्गत चुनाव भयो, जसमा सभापति गणेश प्रधान,उपसभापति मेघराज प्रधान ,उपसभापति ममता प्रधान,सचिव सैलेन्द्र प्रधान,सहसचिव सरोज प्रधान सहसचिव संध्या प्रधान,कोषाध्यक्ष राम प्रधान अनि 15 जना कार्यकारिणी अनि चारजना सल्लाहकारहरुलाई सर्वसम्मतिद्घारा चुनियो भनी सह सचिव सरोज प्रधानले जनाए।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान