मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

Share this news

पेशोक, 3 दिसम्बर(निसं): लामाहट्टा क्लस्टर अधिनस्थ तीनवटा ग्राम पञ्चायतहरु क्रमैले लामाहट्टा, सिंग्रीताम अनि मानेडाँडाका जम्म 216 जना मौरी पालक उद्यमीहरुलाई मौरीको डुँड् प्रदान गरिएको सिंग्रीताम ग्राम पञ्चायतका कृषि औं प्राणी संपदा विभागीय संचालक धिरज राईले दर्पणलाई जानकारी दिएका छन् । उक्त अवसरमा नै मौरीको डुँड् प्रदान संगै बीट अनि जाजँरको बीउँ पनि प्रदान गरिएको धिरज राईको भनाईछ।
सोयल कञ्जरभेसन विभागका निर्देशक पीएन बस्नेतको विशेष उपस्थितिमा उक्त मौरीको डुँडसँगै बीट अनि गाजँरको वीज आदि प्रदान गरिएको बताइएको छ, भने यस अवसरमा लामाहट्टा ग्राम पञ्चायत प्रधान मञ्जु वाईबा, कृषि प्राणी संपदा विभागीय सञ्चालक ल्हमु शेर्पा, सारिका राई, प्रगती तामङ, किसन बीके, आदिको पनि उपस्थितिमा लामाहट्टा फाट्कमा प्रदान गरिएको थियो। यता सिंग्रीताम अनि मानेडाँडा ग्राम पञ्चायत क्षेत्रका मौरी पालकहरुलाई सात माईल फाट्कमा सिंग्रीताम ग्राम पञ्चायत प्रधान निमेष मंग्रान्ती, उपप्रधान प्रविन राई थिए भने मानेडाँडा ग्राम पञ्चायत उपप्रधान नथिनियल लेप्चा, आदिको उपस्थितिमा  प्रदान गरिएको जानकारी गराएका छन् । उद्यमी मौरी पालकहरुले डुँड् प्राप्त गरे पछि खुशी व्यक्त गर्दै सोयल कञ्जरभेसन विभाग साथै सम्बन्धित ग्राम पञ्चायत  प्रति आभार व्यक्त गरेका छन्।

Share this news
आजको रोजाइ
“मेरो सम्पूर्ण घरको खोजी गरिएको छ…” पुलीसको छापापछि अभिषेक

“मेरो सम्पूर्ण घरको खोजी गरिएको छ…” पुलीसको छापापछि अभिषेक

WBCS २०२४ का विद्यार्थीहरूको सुविधाको लागि आइतबार थप मेट्रो

WBCS २०२४ का विद्यार्थीहरूको सुविधाको लागि आइतबार थप मेट्रो

अमेरिका ले प्रभावी प्रदर्शन गर्दै पाराग्वेलाई ४-१ जित्यो

अमेरिका ले प्रभावी प्रदर्शन गर्दै पाराग्वेलाई ४-१ जित्यो

जापानी चुबु इलेक्ट्रिकले भारतको ऊर्जा बढाउन ₹१,४३० करोड हाल्ने

जापानी चुबु इलेक्ट्रिकले भारतको ऊर्जा बढाउन ₹१,४३० करोड हाल्ने

भाषा, साहित्य र संस्कृति बलिया नभएसम्म राष्ट्रको समृद्धि पूर्ण हुन सक्दैन

भाषा, साहित्य र संस्कृति बलिया नभएसम्म राष्ट्रको समृद्धि पूर्ण हुन सक्दैन

प्रम मोदीको सेवालाई सम्मान गर्न “स्वच्छ कालिम्पोङ सेवा” सञ्चालन

प्रम मोदीको सेवालाई सम्मान गर्न “स्वच्छ कालिम्पोङ सेवा” सञ्चालन

रेलिङ-कैंजलेबाट गोरामुमोमा पस्ने २० परिवारलाई घिसिङद्वारा स्वागत

रेलिङ-कैंजलेबाट गोरामुमोमा पस्ने २० परिवारलाई घिसिङद्वारा स्वागत

लङभ्यू चिया बगानका श्रमिकहरूद्वारा ७२ घण्टे अनशनको घोषणा

लङभ्यू चिया बगानका श्रमिकहरूद्वारा ७२ घण्टे अनशनको घोषणा

वरिष्ठ अधिवक्ता अनि पूर्व विधायक प्रणय राई गोरामुमोमा भए सामेल

वरिष्ठ अधिवक्ता अनि पूर्व विधायक प्रणय राई गोरामुमोमा भए सामेल

पार्किङ र पानी समस्या समाधानार्थ गोजमुमोद्वारा प्रशासनलाई ज्ञापनपत्र

पार्किङ र पानी समस्या समाधानार्थ गोजमुमोद्वारा प्रशासनलाई ज्ञापनपत्र

आजको रोजाइ