Maharani High School and Children's Park

महारानी हाइस्कूल र चिल्ड्रेन पार्क निर्माणमा लापरवाही

Share this news

आइजीजेएफको एउटा टोलीले लाल कोठीमा जीटीए प्रमुख कार्यपाललाई दार्जीलिङमा रहेका महारानी गर्ल्स हाइस्कूल अनि दार्जीलिङ शहरमा रहेका एकमात्र चिल्ड्रेन पार्क निर्माण प्रक्रियामा भएको लापरवाही अनि धाँधली विषय ज्ञापन पत्र चढाएको छ। उक्त टोलीमा नगरपार्षद गोपाल परियार अनि पार्टी युवा नेता राब्गे राई अनि अरू सहभागी थिए। दार्जीलिङका नागरिक लगायत इण्डियन गोर्खा जनशक्ति फ्रण्ट उक्त विषयमाथि जीटीए प्रमुखको उत्तरको प्रतिक्षामा रहेको छ।

Share this news
आजको रोजाइ
गोल्ड कपमा दार्जीलिङ पुलिस अनि दलसिङ पाडा विजयी

गोल्ड कपमा दार्जीलिङ पुलिस अनि दलसिङ पाडा विजयी

महारानी हाइस्कूल र चिल्ड्रेन पार्क निर्माणमा लापरवाही

महारानी हाइस्कूल र चिल्ड्रेन पार्क निर्माणमा लापरवाही

सरदार वल्लभभाइ पटेलको १५०औं जन्मजयन्तीको सभा

नवनियुक्त उपप्रमुख जिल्लाधिकारी शरण दासलाई स्वागत

शहरमा भूमिगत विद्युत तार बिछाउँदै गरेको कार्यमाथि बैठक

हरेक बिहीबार “परम्परागत पोशाक कार्य दिवस” पालन

सिवि र प्रसं, चिसोपानीद्वारा रक्तदान शिविर आयोजित

सल्लाहकार, अध्यक्ष र पञ्चायतका ओएसडीलाई स्वागत

चम्पासरी नेपाली साहित्य परिषदको २५औं मासिक सभा

पहिलो ऐतिहासिक गोल्ड कप सौहार्दपूर्ण रुपमा सञ्चालन