first historic Gold Cup
first historic Gold Cup

पहिलो ऐतिहासिक गोल्ड कप सौहार्दपूर्ण रुपमा सञ्चालन

Share this news

ऐतिहासिक लाटपञ्चर गोल्ड कप सौहार्दपूर्ण रुपमा धमाधम चल्दैछ। उक्त गोल्ड कपको चौथो दिनको खेला दार्जिलिङ पुलिस बनाम शेर एफसी कालेबुङ्गमाझ रोचक भिडन्त भएको थियोे। उक्त खेलामा खेलमा दार्जिलिङ पुलिसले शेर एफसी कालेबुङ्गलाई शुण्य गोलको विरूद्ध ३ गोल गरेर विजय बनी दोस्रो राउण्डको निम्ति आफ्नो स्थान पक्का बनायो। विजेता टिमको तर्फबाट पूर्वार्धको खेला अवधिमा अर्पण गुरुङले ३३ औं र ३९ औं मिनटमा २ गोल गरेका थिए भने अर्को एउटा गोल सिद्धान्त छेत्रीले ४४औं मिनटमा गरेका थिए। अर्पण गुरुङलाई उक्त म्याचको प्लेयर अव् द म्याचको ट्रफी र नगद पुरस्कार प्रदान गरिएको थियोे। यसरी नै पाँचौं दिनको खेल दलसिङ पाडा एफसी बनाम सङ्कटा एफसी माझ भएको थियोे। जसमा दलसिङ पाडा एफसीले सङ्कटा एफसीलाई १ गोल विरुद्ध ४ गोल हालेर अघिल्लो राउण्डमा जग्गा सुरक्षित गरेको छ। उक्त म्याचमा दलसिङ पाडा एफसीका अदित्य थापालाई मेन अफ द म्याच उपाधि प्रदान गरिएको थियोे। लाटपञ्चरमा चलिरहेको उक्त गोल्ड कपलाई सिलगढीका तराई रेफ्री एण्ड अम्पायर एसोसिएसनका अनुभवी निर्णायकहरु सुब्रतो घोष गोपाल रोय प्रणव मण्डल अभिजित नाग मिजानुर सरकार शुभम मण्डलद्वारा उत्कृष्ट प्रकारले सचांलन गरिरहेका छन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ