Darjeeling Police

गोल्ड कपमा दार्जीलिङ पुलिस अनि दलसिङ पाडा विजयी

Share this news

लाटपञ्चरमा चलिरहेको ऐतिहासिक लाटपञ्चर गोल्ड कप अन्तर्गत दार्जीलिङ पुलिस वनाम शेर एफसी कालेबुङ्गमाझ रोचक भिडन्त भएको थियोे । उक्त खेलामा खेलमा दार्जिलिङ पुलिसले शेर एफसी कालेबुङ्गलाई शुन्यको विरूद्ध ३ गोल गरेर विजय बनी दोस्रो राउण्डमा प्रवेश गरेको छ। यसरी नै दलसिङ पाडा एफसी वनाम सङ्कटा एफसी माझ भएको खेलमा दलसिङ पाडा एफसीले सङ्कटा एफसीलाई १ गोल विरुद्ध ४ गोल हालेर अर्को राउण्डमा प्रवेश गरेको छ।

Share this news
आजको रोजाइ
न्यायपालिका हाम्रो पुराना कानूनहरूको संरक्षक हुनु पर्छ

बक्सिङ्गको राष्ट्रिय च्याम्पियनशिपमा जिल्लाले गौरव बढाएको छ

सरकारी योजना सम्बन्धी सचेतना कार्यक्रम पुग्यो चुङथाङ

ट्रम्पको आरोप– ‘शान्ति प्रस्तावमा हस्ताक्षर गर्न जेलेन्स्की अझै तयार छैनन्’

जापानको उत्तरपूर्वमा ७.६ म्याग्निच्युडको भूकम्प, हजारौँ विस्थापित

कथा संग्रह ‘जीवनका अनुभूतिहरू’माथि आफ्नो मन्थन

अप्पर पजेङको नन्द गाउँमा आगोलाग्दा एक घर जलेर खरानी

एनएफ रेलवेको मुख्य प्रबन्धकलाई ज्ञापन

एनएफ रेलवेको मुख्य प्रबन्धकलाई ज्ञापन

भागोप्रमो खरसाङ टाउन कमिटीको सभा एवम् नियुक्ति पत्र वितरण

भारतीय मानवाधिकार एशोसिएसनको एक प्रतिनिधि टोलीद्वारा महकुमा शाकससित चर्चा