Maharani High School and Children's Park

महारानी हाइस्कूल र चिल्ड्रेन पार्क निर्माणमा लापरवाही

Share this news

आइजीजेएफको एउटा टोलीले लाल कोठीमा जीटीए प्रमुख कार्यपाललाई दार्जीलिङमा रहेका महारानी गर्ल्स हाइस्कूल अनि दार्जीलिङ शहरमा रहेका एकमात्र चिल्ड्रेन पार्क निर्माण प्रक्रियामा भएको लापरवाही अनि धाँधली विषय ज्ञापन पत्र चढाएको छ। उक्त टोलीमा नगरपार्षद गोपाल परियार अनि पार्टी युवा नेता राब्गे राई अनि अरू सहभागी थिए। दार्जीलिङका नागरिक लगायत इण्डियन गोर्खा जनशक्ति फ्रण्ट उक्त विषयमाथि जीटीए प्रमुखको उत्तरको प्रतिक्षामा रहेको छ।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।