यसवर्ष काे 34ओैं विश्व प्रसिद्ध अन्तर्राष्ट्रिय हिमालयन रन एण्ड ट्रेक प्रतियोगिता एक सय माइल स्टेज रेस प्रतियोगिता दार्जीलिङ सिहंलिला क्षेत्रमा आगमी 9 नाेभेम्बरदेखि मानेभञ्ज्याङबाट शुरू हुने भएकाे छ। उक्त प्रतियोगिता13 नाेभेम्बरसम्म हुनेछ। रेस निर्देशक सीएस पाण्डेले उक्त प्रतियोगिता पाँच चरणमा हुने जसकाे शुरूवात मानेभञ्ज्याङबाट हुने बताए।











