All work related to water
All work related to water

जल जीवनसंग सम्बन्धित सबै कामहरू देखरेख कमिटिले हेर्ने

Share this news

सिटोङ -१ ग्रामपञ्चायत क्षेत्रका मानिसहरुलाई लिएर एक सभा सम्पन्न भएको जानकारी प्राप्त भएको छ। सिटोङ -१ ग्रामपञ्चायत कार्यलयमा राखिएको उक्त सभामा विशेष गरेर केन्द्रीय योजना जल जीवन मिशन अन्तर्गत भईरहेको कार्य साथै उपभोक्ताहरुलाई पानी वितरण सिस्टम आदि विषयहरुमाथि विस्तृत चर्चापरिचर्चा भएको थियोे। तीमध्ये प्रमुख रूपमा जल जीवन मिशन अन्तर्गतको पानी आपूर्ति कार्य सम्पन्न हुन अझै केही समय लाग्ने कुरा बैठकमा ठेकेदार पक्षले गरेका उल्लेख गरेको बताइएको छ। त्यसैगरी पीएचसी विभाग र कन्ट्र्याक्टर बोबी अग्रवालद्वारा अपर रम्बी, अपर घलेटार र माना क्षेत्रका लागि यो सुक्खा मौसममा कुनै पानीको स्रोत खोजी गरी उपलब्ध गराउने योजना प्रस्तुत गरिएको छ। सो क्षेत्रहरूमा पम्प मार्फत पानी आपूर्ति गर्ने तयारी भइरहेको छ भने उक्त पानी वितरण हेतु अघावै देखरेख कमिटि गठन भएकोले अबउसो जल जीवनसंग सम्बन्धित सबै कामहरु उक्त कमिटिले गर्ने भएको सगंम राईले जनाएका छन्।

Share this news
आजको रोजाइ
सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

आजको रोजाइ