situation of Siok, Godam Dhura
situation of Siok, Godam Dhura

अस्तव्यस्त बनेको सियोक, गोदाम धुराको स्थिति सुध्रेको छैन

Share this news

विगत ४ अक्टोबर २०२५ को भारी बर्षा र पहिरोको चपेटमा परी सियोक,गोदाम धुरा गाउँको अवस्था अस्तव्यस्त बनेको छ। त्यहाँका दैनिक ओहोरदोहोरको माध्यम रहेको पुल, बाटोहरू भत्किएर साथै पहिरोले बगाएर ल्याएको बालुवा, माटो, ढुङ्गाहरू थुप्रिएर धेरै कठिनाईको सामना गर्नु परिरहेको स्थानीय वासिन्दाहरुले दुःख पोखेका छन्।
यस्तो अवस्थामा जीटीए प्रमुख अनित थापा स्वयं डोजरमा चढी त्यहाँ पुगेका थिए तर डोजरले काम भने २ घण्टा मात्र गरी सबै काम अधुरो नै छोडेको जानकारी पनि स्थानीयहरुले दिएका छन्। जनताले भोग्नु परिरहेको यस्तो विकट स्थितिमा पनि आखिर देखावटी‌ अनि नौटंकी भएको छ। आजसम्म पनि त्यहाँ सहयोग नपुगेकोमा आइजीजेएफले प्रश्न तेर्साएको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड