International Himalayan Run

अन्तर्राष्ट्रिय हिमालयन रन एण्ड ट्रेक 9 नाेभेम्बरदेखि हुने

Share this news

यसवर्ष काे 34ओैं विश्व प्रसिद्ध अन्तर्राष्ट्रिय हिमालयन रन एण्ड ट्रेक प्रतियोगिता एक सय माइल स्टेज रेस प्रतियोगिता दार्जीलिङ सिहंलिला क्षेत्रमा आगमी 9 नाेभेम्बरदेखि मानेभञ्ज्याङबाट शुरू हुने भएकाे छ। उक्त प्रतियोगिता13 नाेभेम्बरसम्म हुनेछ। रेस निर्देशक सीएस पाण्डेले उक्त प्रतियोगिता पाँच चरणमा हुने जसकाे शुरूवात मानेभञ्ज्याङबाट हुने बताए।

Share this news
आजको रोजाइ
न्यायपालिका हाम्रो पुराना कानूनहरूको संरक्षक हुनु पर्छ

बक्सिङ्गको राष्ट्रिय च्याम्पियनशिपमा जिल्लाले गौरव बढाएको छ

सरकारी योजना सम्बन्धी सचेतना कार्यक्रम पुग्यो चुङथाङ

ट्रम्पको आरोप– ‘शान्ति प्रस्तावमा हस्ताक्षर गर्न जेलेन्स्की अझै तयार छैनन्’

जापानको उत्तरपूर्वमा ७.६ म्याग्निच्युडको भूकम्प, हजारौँ विस्थापित

कथा संग्रह ‘जीवनका अनुभूतिहरू’माथि आफ्नो मन्थन

अप्पर पजेङको नन्द गाउँमा आगोलाग्दा एक घर जलेर खरानी

एनएफ रेलवेको मुख्य प्रबन्धकलाई ज्ञापन

एनएफ रेलवेको मुख्य प्रबन्धकलाई ज्ञापन

भागोप्रमो खरसाङ टाउन कमिटीको सभा एवम् नियुक्ति पत्र वितरण

भारतीय मानवाधिकार एशोसिएसनको एक प्रतिनिधि टोलीद्वारा महकुमा शाकससित चर्चा