रेलिङमा एघार दिवसीय श्री शिव महापुराण शुरू

Share this news

रेलिङ, 4 अगस्त (निसं): गत बर्ष झैँ यस बर्ष पनि श्री भुवनेश्वर शिवालय प्रगान बिहिबारे , रेलिङमा एघार  दिवसीय श्री शिव महापुराण आजदेखि शुरू भएको छ। श्री शिव महापुराण आयोजक समिति रेलिङको मुख्य आयोजनामा भएको महापुराणमा आज  कलश यात्रा गरि पहिलो दिनको अनुष्ठान शुरू गरियो । उक्त कलश यात्रा धेरैको सङ्ख्यामा श्रद्धालु तथा भक्तजनको व्यापक उपस्थितिमा भगवान भोलेनाथको भजनकिर्तन गाउँदै  रेलिङ खोलाबाट पानी उठाएर मण्डम पूजा गरि पहिलो दिनको कथा सत्र शुरूवात गरियो।यस महापुराणमा मुख्य कथावाचकका रूपमा पण्डित भीम कोइराला सागफारा बिजनबारी तथा उपवाचकमा पण्डित ज्ञानु भाइ गाैतम रहेका छन भने उनीहरूको साथमा सम्पूर्ण टोली नै उपस्थित थिए।आजदेखि शुरू भएको महापुराण आगामी 13 अगस्तको दिन समापन हुने उक्त महापुराणमा भक्त अनुयायीहरूलाई यस धार्मिक अनुष्ठानमा उपस्थित रहेर कथा श्रवण गरिदिनु हुन आयोजक समितिले आग्रह गरेका छन्।


Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न