अब गोर्खाले न्याय पाउनपर्ने एडवार्डसको माग 

Share this news

दार्जीलिङ, 28  जुलाई: गोर्खाल्याण्ड-को भिजनको लागि प्राणको आहुति दिने शहीदहरुले न्याय पाउनपर्ने अजय एडवार्डसले माग गरेका छन्।‌ गोर्खाल्याण्डको अर्को शहीद मदन तामाङले पनि न्याय पाउनपर्ने उनले आग्रह गरे।
पछिल्लो २०१७ सालको आन्दोलनयता गोर्खाल्याण्डको नाउँ नै धमिमिएर गएको गुनासो व्यक्त गरे भने आईजीजेएफ परिवारप्रति शहीदहरुको वलिदान कहिले भुल्न नहुने आग्रह जनाए।
मिडियासितको कुराकानीअघि आईजीजेएफ संयोजक अजय एडवार्डसले दलीय कार्यकर्ता तथा समर्थकहरुको साथ मदन तामाङ अनि गोर्खा रङ्गमञ्च भवन परिसरस्थित वेदीमा फूलगुच्छ अर्पण गर्दै शहीदहरुलाई श्रद्धाञ्जली अर्पण गरेका थिए।


Share this news
आजको रोजाइ
भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा