Dense Fog Engulfs Siliguri and Surrounding Areas, Signalling Onset of Winter

सिलगढी र वरपरका क्षेत्रमा बाक्लो कुहिरो, जाडो यामको संकेत

Share this news

 

सिलगढी र यसको वरपरका क्षेत्रहरू आइतबार अनि सोमबार बिहान यस सिजनको पहिलो पटक बाक्लो कुहिरोले ढाकिएको थियो। बिहान सबेरैदेखि फैलिएको कुहिरोले सम्पूर्ण क्षेत्र आच्छादित हुँदा दृश्य निकै धमिलो भएको थियो। कुहिरोको असरका कारण सवारीसाधनहरूले दिउँसै बत्ती बालेर आवतजावत गर्नुपरेको अवस्था देखियो। चिसो बढेसँगै स्थानीय बासिन्दाहरू खुला स्थानमा आगो ताप्दै देखिए भने कतिपयले तातो चिया पिउँदै जाडो मौसमको मजा लिएका थिए। धेरैजसो मानिसहरू भने शाल, कम्बल ओढेर घरभित्रै बस्न रुचाएका थिए। सिलगढीसँगै जलपाइगुडीको अम्बारी, बेलाकोबा तथा छिमेकी क्षेत्रहरू पनि बिहानदेखि नै बाक्लो कुहिरोले ढाकिएको थियो। कुहिरोका कारण केही असुविधा भए तापनि जाडो यामको आगमनले स्थानीयवासीहरूमा उत्साह देखिएको छ।


Share this news
आजको रोजाइ
सिलगढी र वरपरका क्षेत्रमा बाक्लो कुहिरो, जाडो यामको संकेत

सिलगढी र वरपरका क्षेत्रमा बाक्लो कुहिरो, जाडो यामको संकेत

टी-२०विश्वकपः भारतीय टोली घोषणा, गिल, जितेश बाहिर, ईशान भित्र

टी-२०विश्वकपः भारतीय टोली घोषणा, गिल, जितेश बाहिर, ईशान भित्र

एस्टन भिल्लाको विजयी यात्रामा युनाइटेड पराजित

एस्टन भिल्लाको विजयी यात्रामा युनाइटेड पराजित

Oplus_131072

ऊनको स्वेटर’: शब्दभन्दा गहिरो, मौनतामा बुनेको प्रेम

बर्मेक बजार परिसरमा एक दिवसीय किसान मेला सम्पन्न

बर्मेक बजार परिसरमा एक दिवसीय किसान मेला सम्पन्न

एनएच 110 मजदुर तथा कामदार संघ गठन

एनएच 110 मजदुर तथा कामदार संघ गठन

भागोप्रमो नारी शक्ति टाउन कमिटीको सभा सम्पन्न

भागोप्रमो नारी शक्ति टाउन कमिटीको सभा सम्पन्न

छोईधिम एकाडमीमा एक सचेतनामूलक कार्यक्रम सम्पन्न

छोईधिम एकाडमीमा एक सचेतनामूलक कार्यक्रम सम्पन्न

10 किलोमिटर डोको ट्रेल रन उत्सवको रुपमा सम्पन्न

10 किलोमिटर डोको ट्रेल रन उत्सवको रुपमा सम्पन्न

खरसाङमा क्रिशमसको तयारी धमाधम

खरसाङमा क्रिशमसको तयारी धमाधम