लाटपञ्चरमा चलिरहेको ऐतिहासिक लाटपञ्चर गोल्ड कप अन्तर्गत दार्जीलिङ पुलिस वनाम शेर एफसी कालेबुङ्गमाझ रोचक भिडन्त भएको थियोे । उक्त खेलामा खेलमा दार्जिलिङ पुलिसले शेर एफसी कालेबुङ्गलाई शुन्यको विरूद्ध ३ गोल गरेर विजय बनी दोस्रो राउण्डमा प्रवेश गरेको छ। यसरी नै दलसिङ पाडा एफसी वनाम सङ्कटा एफसी माझ भएको खेलमा दलसिङ पाडा एफसीले सङ्कटा एफसीलाई १ गोल विरुद्ध ४ गोल हालेर अर्को राउण्डमा प्रवेश गरेको छ।











