दार्जीलिङ बक्सिङ च्याम्पियनशीप-को समापन 

Share this news

दार्जीलिङ, 28 जुलाई(निसं): हिजो शनिबारदेखि चलिरहेको सब जुनियर अण्डर फोर्टिन राज्य स्तरीय बक्सिङ च्याम्पियनशीप-को आज आइतबार समापन भयो। दार्जीलिङ क्यापिटल हलमा चलिरहेको उक्त बक्सिङ टुर्नामेन्ट मोठ 28 जना खेलाडीहरुले भाग लिएका थिए।
दार्जीलिङ टाउन बक्सिङ एकाडेमी- को आयोजनमा भइरहेको अन्तिम दिनको खेलमा 41 वटा भिडन्त हुने जानकारी गराउँदै आयोजक  समितिले दार्जीलिङ नगरपालिकालगायत अन्य सहयोगीहरुप्रति आभार व्यक्त गरेको छ।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान