अजय एडवर्डको सहयोग समाजघर निर्माण

Share this news

बिजनबारी, 11 जुलाई(निसं): इण्डियन गोर्खा जनशक्ति फ्रन्ट संयोजक अजय एडवर्डको मुख्य सहयोगमा रेलिङ होमडाँडा स्थिति प्रकृति समाजको भवन निर्माण कार्य शुरु गरिएको छ। स्थानीय रेलिङ- कैजले समष्टि अधिनस्त रेलिङ ग्राममा पर्ने होमडाँडामा प्रकृति समाजको भवन एडवर्डको मुख्य सहयोग तथा समाजवासीको श्रमदानमा शुरु गरिएको थाहा लागेको छ। मुख्य रूपमा इण्डिन गोर्खा जनशक्ति फ्रन्ट दार्जिलिङ-पुलबजार खण्ड संयोजक भरत तामाङले गत केहि महिनाअघि समष्टि भ्रमणको क्रममा उक्त समाजघरको आवस्थालाई हेरी यसबारेमा पार्टीको उच्च अधिकारीहरुसामु पुर्याउने वचन दिएका थिए। उसै बचनलाई पुरा गर्दै तामाङले पार्टी सयोजक एडवर्डसामु समाजको समस्या राखेपछि आफुबाट हुनसक्ने सहयोग गर्ने वचन दिलाएपछि यसैको अनुरुप समाज भवन निर्माण गरिएको समाजको प्रतिनिधिहरुले जनाएका छन् भने यो गुनलाई आफुहरुले कदापि नभुल्ने समेत बताएका छन्।


Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान