बागवानी विकासको लागि प्रभावकारी वितरण कार्यक्रम सञ्चालन

Share this news

बागवानी ब्लक कार्यालयले आज समग्र बागवानीको विकासको लागि कार्यक्रम (MIDH) अन्तर्गत प्रभावकारी वितरण कार्यक्रम सञ्चालन गरेको थियो। यस पहलले स्थानीय किशानहरू अनि लाभग्राहीहरूलाई आवश्यक बागवानी इनपुट उपलब्ध गराउने उद्देश्य थियो, जसले यस क्षेत्रमा बागवानी र फूलको खेतीमा दिगो विकासलाई प्रवर्द्धन गर्न मद्दत गर्दछ। यस कार्यक्रममा टारपिन, सुदुंगलाखा र अरितारका चार गाउँ निकायका पञ्चायत अध्यक्ष र उपाध्यक्षहरूको विशिष्ट उपस्थितिले कार्यक्रमलाई रौनक प्रदान गरेको थियो। प्रमुख व्यक्तित्वहरूमा ब्लक विकास अधिकारी (BDO) एसके ढुङ्गाना, पञ्चायत अध्यक्ष श्रीमती निर्मला कालीखोती, सुदुंगलाखाका पञ्चायत अध्यक्ष सचित सुभा, टारपिनका पञ्चायत अध्यक्ष श्रीमती उमा क्षेत्री अनि अरिटार पञ्चायतका उपाध्यक्ष किन्चो छिरिङ भुटिया उपस्थित रहेका थिए।


Share this news
आजको रोजाइ
तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

आइजीजेएफ-को डिजास्टर टोली गठन

आइजीजेएफ-को डिजास्टर टोली गठन

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक