महिला, केटाकेटी, ज्येष्ठ नागरिक, दिव्याङ्ग कल्याण वि.द्वारा वृक्षारोपण
पाक्योङ जिल्लाको महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा दिव्याङ्गजन कल्याण विभागले वातावरणीय दिगोपना प्रवर्द्धन गर्ने, संरक्षण प्रयासमा समुदायको सहभागितालाई प्रोत्साहित गर्ने र बालिकाको संरक्षण, शिक्षित र सशक्तिकरणको सन्देशलाई सुदृढ पार्ने उद्देश्यले…
