भाजपा उम्मेद्वार सोनाम लामाले गुम्बा र महादेव धाममा पूजापछि गरे चुनाउ प्रचार आरम्भ
खरसाङ, (निसं)ः 24 खरसाङ विधानसभा समष्टिबाट भाजपाका उम्मेद्वार रहेका सोनम लामाले शनिवार खरसाङ्को मन्टभियट रोजमा रहेको टासी साम्तेनलिङ गुम्बा, अम्बटे चिया बगानको बसेरीमा रहेको महादेव धाममा पूजा अर्चना गरेर आफ्नो…
