
●खेलकुद
आई पी एल २०२५

स्कोर र मुख्य समाचार
● खेलकुद समाचार

गाड़ीधुरामा दुई दिवसीय ब्याटमिन्टन प्रतियोगिता

घैयाबारी एफसी क्वार्टर फाइनलमा

घैयाबारी नगद राखि फुटबल टुर्नामेन्टको क्वर्टर फाइनलमा सिविटार एफसी

गाड़ीधुरामा दुई दिवसीय ब्याटमिन्टन प्रतियोगिता
पङ्खाबारी, (निसं): गाडीधुरा ब्याडमिण्टन क्लबको आयोजनामा दुइ दिवसीय वयस्क खुल्ला ब्याडमिण्टन प्रतियोगिता शनिबारदेखि सम्पन्न भयो। प्रथम दिनको यस प्रतियोगितामा मुख्य अतिथिको रूपमा भागोप्रमो केन्द्रिय समिति महासचिव अमर लामा उपस्थित थिए भने विशिष्ट अतिथिहरूमा क्षेत्रिय कार्यकारि सभासद कल्पना प्रधान, एमओडी सभासद प्रणाम रसाइली, भागोप्रमो पङ्खाबारी लङ्भ्यू अम्बटे समष्टि सचिव ललित प्रधान लगायत स्थानीय पञ्चायत सदस्यहरू तथा क्लबका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। प्रतियोगिताबारे जानकारी गराउँदै यस प्रतियोगिताको प्रथम दिनको खेल आज भएको औ आइतवार सेमि फाइनल अनि फाइनल खेला सम्पन्न हुने बताए। यस प्रतियोगितामा स्थानीय लगायत दार्जीलिङ, खरसाङ, कालेबुङ, सिलगढी, नेपाल आदितिरबाट धेरै खेलाडीहरूले भाग लिएको जनाए। प्रतियोगिता दुइ समूहमा रहेको जनाउँदै यो प्रतियोगिता केवल वयस्क खेलाडीहरूलाई लिएर जीटीएको सहयोगमा सम्पन्न गरिएको बताए।

घैयाबारी एफसी क्वार्टर फाइनलमा
तीनधारे , (निसं): घैयाबारीमा भईरहेको नगदराशि फुटबल टुर्नामेन्टको पाँचैाँं खेलमा घैयाबारी एफसीले जितेर क्वाटर फाइनलमा प्रवेश गरेको छ। घैयाबारी स्पोर्टस् वेलफेयर एसोसिएसनको आयोजनामा गत 3 जनवरीदेखि भईरहेको नगदराशि फुटबल टुर्नामेन्ट

घैयाबारी नगद राखि फुटबल टुर्नामेन्टको क्वर्टर फाइनलमा सिविटार एफसी
तीनधारे, (निसं) : घैयाबारी स्पोर्टस् वेलफेयर एसोसिएसनको आयोजनामा घैयाबारीको नेताजी हाई स्कूलको खेल मैदानमा भईरहेको नगदराशि फुटबल टुर्नामेन्टको चौथो दिनको खेलमा सिविटार एफसीले फूलबारी स्पोर्टिङ्ग क्लबलाई 2-0 को अन्तरले जितेर

गाड़ीधुरामा दुई दिवसीय ब्याटमिन्टन प्रतियोगिता
पङ्खाबारी, (निसं): गाडीधुरा ब्याडमिण्टन क्लबको आयोजनामा दुइ दिवसीय वयस्क खुल्ला ब्याडमिण्टन प्रतियोगिता शनिबारदेखि सम्पन्न भयो। प्रथम दिनको यस प्रतियोगितामा मुख्य अतिथिको रूपमा भागोप्रमो केन्द्रिय समिति महासचिव अमर लामा उपस्थित थिए भने विशिष्ट अतिथिहरूमा क्षेत्रिय कार्यकारि सभासद कल्पना प्रधान, एमओडी सभासद प्रणाम रसाइली, भागोप्रमो पङ्खाबारी लङ्भ्यू अम्बटे समष्टि सचिव ललित प्रधान

घैयाबारी एफसी क्वार्टर फाइनलमा
तीनधारे , (निसं): घैयाबारीमा भईरहेको नगदराशि फुटबल टुर्नामेन्टको पाँचैाँं खेलमा घैयाबारी एफसीले जितेर क्वाटर फाइनलमा प्रवेश गरेको छ। घैयाबारी स्पोर्टस् वेलफेयर एसोसिएसनको आयोजनामा गत 3 जनवरीदेखि भईरहेको नगदराशि फुटबल टुर्नामेन्ट अन्तर्गत शनिवार घैयाबारी एफसी र पन्थाबारी एफसी बागडोगरामाझ सम्पन्न भएको छ। यस खेलको पहिलो हाफको समयमा घैयाबारी एफसीको तर्फबाट जर्सी

घैयाबारी नगद राखि फुटबल टुर्नामेन्टको क्वर्टर फाइनलमा सिविटार एफसी
तीनधारे, (निसं) : घैयाबारी स्पोर्टस् वेलफेयर एसोसिएसनको आयोजनामा घैयाबारीको नेताजी हाई स्कूलको खेल मैदानमा भईरहेको नगदराशि फुटबल टुर्नामेन्टको चौथो दिनको खेलमा सिविटार एफसीले फूलबारी स्पोर्टिङ्ग क्लबलाई 2-0 को अन्तरले जितेर क्वाटर फाइनलमा प्रवेश गरेको छ। गत 3 जनवरीदेखि घैयाबारीमा भईरहेको नगदराशि फुटबल टुर्नामेन्टको चौथो दिन सिविटार एफसी र फुलबारी स्पोर्टिङ्ग
●खेलको मुख्य झलक र खेल विश्लेषण
अभिषेक शतक
मुम्बई जीती
नारिन लाख्नो के खिलाफ
मुम्बई केकेर के खिलाफ
साई सुदर्शन
