गाड़ीधुरामा दुई दिवसीय ब्याटमिन्टन प्रतियोगिता

Share this news

पङ्खाबारी,  (निसं): गाडीधुरा ब्याडमिण्टन क्लबको आयोजनामा दुइ दिवसीय वयस्क खुल्ला ब्याडमिण्टन प्रतियोगिता शनिबारदेखि सम्पन्न भयो। प्रथम दिनको यस प्रतियोगितामा मुख्य अतिथिको रूपमा भागोप्रमो केन्द्रिय समिति महासचिव अमर लामा उपस्थित थिए भने विशिष्ट अतिथिहरूमा क्षेत्रिय कार्यकारि सभासद कल्पना प्रधान, एमओडी सभासद प्रणाम रसाइली, भागोप्रमो पङ्खाबारी लङ्भ्यू अम्बटे समष्टि सचिव ललित प्रधान लगायत स्थानीय पञ्चायत सदस्यहरू तथा क्लबका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। प्रतियोगिताबारे जानकारी गराउँदै यस प्रतियोगिताको प्रथम दिनको खेल आज भएको औ आइतवार सेमि फाइनल अनि फाइनल खेला सम्पन्न हुने बताए। यस प्रतियोगितामा स्थानीय लगायत दार्जीलिङ, खरसाङ, कालेबुङ, सिलगढी, नेपाल आदितिरबाट धेरै खेलाडीहरूले भाग लिएको जनाए। प्रतियोगिता दुइ समूहमा रहेको जनाउँदै यो प्रतियोगिता केवल वयस्क खेलाडीहरूलाई लिएर जीटीएको सहयोगमा सम्पन्न गरिएको बताए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड