गाड़ीधुरामा दुई दिवसीय ब्याटमिन्टन प्रतियोगिता
पङ्खाबारी, (निसं): गाडीधुरा ब्याडमिण्टन क्लबको आयोजनामा दुइ दिवसीय वयस्क खुल्ला ब्याडमिण्टन प्रतियोगिता शनिबारदेखि सम्पन्न भयो। प्रथम दिनको यस प्रतियोगितामा मुख्य अतिथिको रूपमा भागोप्रमो केन्द्रिय समिति महासचिव अमर लामा उपस्थित थिए…
