खेलकुद

आई पी एल २०२५

मेच- २४

बेन्गालुरु

डि सि 6 विकेट्स से जीती

मेच- २५

चेन्नई

के के आर 8 विकेट्स से जीती

मेच- २६

लखनोव

एल एस जी 6 विकेट्स से जीती

खेलकुद समाचार

पूर्व राष्ट्रिय खेलाडी उमेश थापा र प्रताप मोथेलाई सम्मान

दार्जीलिङ,15 जनवरी(निसं):दार्जीलिङको खेलकुद क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएका पूर्व राष्ट्रिय फुटबल खेलाडी उमेश थापा र प्रताप मोथेलाई युनाइटेड स्पोर्टिङ क्लब, डीपी साइड टिस्टा भ्य भेल्लीद्वारा सम्मान गरिएको छ। सहिद राईफलमन वेञ्जामिन राई मेमोरियल फुटबल प्रतियोगिताको अवसरमा विशेष सम्मान कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा जीटीए सभासद तथा तकदाह -टिस्टा भेल्ली समष्टिका प्रतिनिधि  डेण्डुप पाख्रीन, क्लब अध्यक्ष सकील सुब्बा, प्रमुख सलाहकार सीपी राई, तथा सहिद बेञ्जामिन राईका पिता सुबाश राई उपस्थित थिए। सम्मान-पत्र कोषाध्यक्ष अञ्जान तामाङ र सचिव सुरेश सुब्बाको नेतृत्वमा हस्तान्तरण गरिएको थियो। खेलजीवनपछि पनि निरन्तर योगदान ,उमेश थापा र प्रताप मोथे दुवैले आफ्नो सक्रिय खेल जीवनमा राष्ट्रिय तथा राज्यस्तरमा दार्जीलिङको प्रतिनिधित्व गर्दै थुप्रै सफलताहरू हासिल गरेका थिए। अवकाश पश्चात पनि उनीहरूले स्थानीय बालबालिकालाई फुटबल प्रशिक्षण दिँदै घरेलु स्तरको फुटबल संरचना बलियो बनाउने कार्य जारी राखेका छन्। त्यसैगरी भेट्रन फुटबल प्रतियोगिताहरूमा दार्जीलिङका लागि थुप्रै उपाधि जित्दै उनीहरूले पहाडको नाम उज्ज्वल बनाइरहेका छन्।आयोजकको जानकारी  अनुसार, यो सम्मान केवल औपचारिक कार्यक्रम मात्र नभई,दीर्घकालीन खेल योगदानको कदर, स्थानीय प्रतिभा विकासप्रति समर्पण,दार्जीलिङलाई राष्ट्रिय खेल नक्सामा चिनाउन दिएको भूमिकाको प्रशंसा जस्ता पक्षलाई जोडेर प्रदान गरिएको हो। नयाँ पुस्ताका लागि प्रेरणा,दार्जीलिङ जस्तो भूगोल जहाँ खेलकुदको आत्मा बाँचिरहेकी छ, त्यहाँ यस्ता हस्तीहरूको योगदान अमूल्य मानिन्छ। आयोजकहरूले भने,थापा र मोथे जस्ता खेल नायकहरूको योगदानले नयाँ पुस्तामा फुटबलप्रति समर्पण, अनुशासन र प्रेम बढाउने निश्चित छ। यस प्रकारका सम्मान कार्यक्रमहरूले विगतका खेल नायकहरूलाई चिन्ने, कदर गर्ने र आगामी पुस्तालाई प्रेरित गर्ने काम गर्ने विश्वास आयोजकहरूको रहेकोछ।

चौकी डाँड़ामा स्नुकर प्रतियोगिता

खरसाङ, (निसं): प्रथमचोटी खरसाङको चौकी डाँडामा स्नुकर (पुल) प्रतियोगिता सम्पन्न भएको छ। यहाँको चौकी डाँड़ामा अवस्थित हिल क्वीन पुल हाउसमा साथ समूहको आयोजनामा अनि पुल खेलाडी तथा पुल हाउसका म्यानेजिङ

इण्डो नेपाल मिडिय फुटबल टुर्नामेन्ट

खरसाङ,  (हनोक): भारत र नेपालका पत्रकारहरूमाझ सौहार्दपूर्ण भेटघाट र गहिरो सम्बन्ध स्थापित गर्ने साथै पर्यटनको लागि इण्डो नेपाल मिडिया फुटबल टुर्नामेन्ट सम्पन्न भएको छ। पूर्वी नेपालको मेचीनगर प्रेस क्लबको आयोजनामा

अरू समाचार उपलब्ध छैन

पूर्व राष्ट्रिय खेलाडी उमेश थापा र प्रताप मोथेलाई सम्मान

दार्जीलिङ,15 जनवरी(निसं):दार्जीलिङको खेलकुद क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएका पूर्व राष्ट्रिय फुटबल खेलाडी उमेश थापा र प्रताप मोथेलाई युनाइटेड स्पोर्टिङ क्लब, डीपी साइड टिस्टा भ्य भेल्लीद्वारा सम्मान गरिएको छ। सहिद राईफलमन वेञ्जामिन राई मेमोरियल फुटबल प्रतियोगिताको अवसरमा विशेष सम्मान कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा जीटीए सभासद तथा तकदाह -टिस्टा भेल्ली समष्टिका प्रतिनिधि 

Read More »

चौकी डाँड़ामा स्नुकर प्रतियोगिता

खरसाङ, (निसं): प्रथमचोटी खरसाङको चौकी डाँडामा स्नुकर (पुल) प्रतियोगिता सम्पन्न भएको छ। यहाँको चौकी डाँड़ामा अवस्थित हिल क्वीन पुल हाउसमा साथ समूहको आयोजनामा अनि पुल खेलाडी तथा पुल हाउसका म्यानेजिङ डाइरेक्टर सेवाङ लामा पाख्रीनको विशेष पहलमा आयोजित पुल प्रतियोगिताको आरम्भ सोमबारदेखि भएको छ भने यसको अन्तिम फाइनल खेल 15 जनवरीमा

Read More »

इण्डो नेपाल मिडिय फुटबल टुर्नामेन्ट

खरसाङ,  (हनोक): भारत र नेपालका पत्रकारहरूमाझ सौहार्दपूर्ण भेटघाट र गहिरो सम्बन्ध स्थापित गर्ने साथै पर्यटनको लागि इण्डो नेपाल मिडिया फुटबल टुर्नामेन्ट सम्पन्न भएको छ। पूर्वी नेपालको मेचीनगर प्रेस क्लबको आयोजनामा पूर्वी नेपालको काँकरभिट्टा उच्च माध्यमिक विद्यालयको खेल मैदानमा आयोजना गरिएको मिडिया फुटबल टुर्नामेन्टमा भारतबाट दुईवटा टिमहरुले भाग लिएका थिए। यस

Read More »

खेलको मुख्य झलक र खेल विश्लेषण

अभिषेक शतक 

मुम्बई जीती 

नारिन लाख्नो के खिलाफ 

मुम्बई केकेर के खिलाफ 

साई सुदर्शन