
●खेलकुद
आई पी एल २०२५

स्कोर र मुख्य समाचार
● खेलकुद समाचार

शहीद गोल्ड कप टुर्नामेन्ट स्थगित

शहिफ राइफलम्यान व्यञ्जमिन राई स्मृति फुटबल फाइनल आगामी 25 जनवरीमा

छुजाचेन स्पोर्ट्स एकाडमी अनि एमएफसी मानेभञ्ज्याङ सेमिफाइनल प्रवेश

शहीद गोल्ड कप टुर्नामेन्ट स्थगित
खरसाङ, (निसं): खरसाङ महकुमा खेलकूद संघको आयोजनामा हुने भनिएको खरसाङ शहीद गोल्ड कप फुटबल टुर्नामेन्ट केही समयको लागि स्थगित गरिएको छ। खरसाङ्को चानमारी सेनाको खेल मैदानमा आगामी 18 जनवरीदेखि शुरु हुने भनिएको खरसाङ शहीद गोल्ड कप फुटबल टुर्नामेन्टको तेह्रौँ संस्करण हालको लागि स्थगित गरिएको जानकारी गराइएको छ। बिहीवार खरसाङ महकुमा खेलकूद संघको तर्फबाट पत्रकार सम्मेलन बोलाएर खरसाङ शहीद गोल्ड कप फुटबल टुर्नामेन्ट केही समयको लागि स्थगित गरिएको जानकारी गराइएको हो। यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै खरसाङ महकुमा खेलकूद संघको उपाध्यक्ष फुर्बा घिसिङ र सचिव निर्मल गुरुङले खरसाङ्को चानमारी आर्मी खेल मैदानमा फुटबल टुर्नामेन्ट आयोजनाको लागि अनुमति प्राप्त भएर नै फुटबल टुर्नामेन्टको लागि खेल तालिका पनि सार्वजनिक गरिएको थियो तर हिजो अचानक जलपहाड़बाट फोनमार्फत् केही दिनको लागि स्थगित गरिदिने सूचना आएपछि खरसाङ शहीद गोल्ड कप फुटबल टुर्नामेन्ट केही दिनको लागि स्थगित गरिएको हो भनी बताएका छन्। यस शहीद गोल्ड कप फुटबल टुर्नामेन्ट कहिले आयोजना गरिने त्यो विषयमा पछिबाट सूचित गरिने भएको छ।

शहिफ राइफलम्यान व्यञ्जमिन राई स्मृति फुटबल फाइनल आगामी 25 जनवरीमा
दार्जीलिङ,17 जनवरी(निसं): युवा पिढीलाई नशालु पदार्थ तथा कुलतदेखि टाढा राख्न साथै क्षेत्रीय प्रतिभाशाली व्यक्तिहरूको प्रतिभालाई राष्ट्रिय- अन्तर्राष्ट्रिय स्तरसम्मको मञ्चमा पुराउने उद्देश्य लिएर गठन भएको डिपी साइड टिस्टाभेली चियाबारीको युनाइटेड स्पोर्टिङ

छुजाचेन स्पोर्ट्स एकाडमी अनि एमएफसी मानेभञ्ज्याङ सेमिफाइनल प्रवेश
लामा गाउँ,17 जनवरी(निसं): दार्जीलिङ,16 जनवरी(निसं): छुजाचेन स्पोर्ट्स एकाडमी महिला वर्ग अनि एमएफसी मानेभञ्ज्याङ पुरुष वर्गको सेमिफाइनल प्रवेश गरेकोछ। छुजाचेन स्पोर्ट्स एकाडमी सुपर गल्सतर्फ तथा एमएफसी मानेभञ्ज्याङ लामागाउँ गोल्डकपको पुरुषतर्फको सेमिफाइनल

शहीद गोल्ड कप टुर्नामेन्ट स्थगित
खरसाङ, (निसं): खरसाङ महकुमा खेलकूद संघको आयोजनामा हुने भनिएको खरसाङ शहीद गोल्ड कप फुटबल टुर्नामेन्ट केही समयको लागि स्थगित गरिएको छ। खरसाङ्को चानमारी सेनाको खेल मैदानमा आगामी 18 जनवरीदेखि शुरु हुने भनिएको खरसाङ शहीद गोल्ड कप फुटबल टुर्नामेन्टको तेह्रौँ संस्करण हालको लागि स्थगित गरिएको जानकारी गराइएको छ। बिहीवार खरसाङ महकुमा

शहिफ राइफलम्यान व्यञ्जमिन राई स्मृति फुटबल फाइनल आगामी 25 जनवरीमा
दार्जीलिङ,17 जनवरी(निसं): युवा पिढीलाई नशालु पदार्थ तथा कुलतदेखि टाढा राख्न साथै क्षेत्रीय प्रतिभाशाली व्यक्तिहरूको प्रतिभालाई राष्ट्रिय- अन्तर्राष्ट्रिय स्तरसम्मको मञ्चमा पुराउने उद्देश्य लिएर गठन भएको डिपी साइड टिस्टाभेली चियाबारीको युनाइटेड स्पोर्टिङ क्लबले गत 2022 सालदेखि शहिद राइफलम्यान बेञ्जामिन राई स्मृति फुटबल प्रतियोगिताको आयोजना गर्दै आइरहेको छ,यस फुटबल प्रतियोगिताको फाइनल खेल आगामी

छुजाचेन स्पोर्ट्स एकाडमी अनि एमएफसी मानेभञ्ज्याङ सेमिफाइनल प्रवेश
लामा गाउँ,17 जनवरी(निसं): दार्जीलिङ,16 जनवरी(निसं): छुजाचेन स्पोर्ट्स एकाडमी महिला वर्ग अनि एमएफसी मानेभञ्ज्याङ पुरुष वर्गको सेमिफाइनल प्रवेश गरेकोछ। छुजाचेन स्पोर्ट्स एकाडमी सुपर गल्सतर्फ तथा एमएफसी मानेभञ्ज्याङ लामागाउँ गोल्डकपको पुरुषतर्फको सेमिफाइनल प्रवेश गरेको छ। लामागाउँ वेलफेयर सोसाइटी लामागाउँद्वारा बिहीबार आयोजित भिन्नभिन्न खेलमा बिजयी बन्दै यी दुई दल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको
●खेलको मुख्य झलक र खेल विश्लेषण
अभिषेक शतक
मुम्बई जीती
नारिन लाख्नो के खिलाफ
मुम्बई केकेर के खिलाफ
साई सुदर्शन
