स्थानीय

एनबीएसटीसी बस फ्लाइओभरको खम्बामा ठोक्कियो, एक पैदलयात्रीको मृत्यु

बागडोग्रामा उत्तर बङ्ग राज्य यातायात निगम (एनबीएसटीसी) को एक यात्रुवाहक बस यान्त्रिक खराबी भएको आशंकापछि अनियन्त्रित भई फ्लाइओभरको खम्बामा ठोक्किँदा एक पैदलयात्रीको मृत्यु भएको छ। दुर्घटनामा बसमा सवार केही यात्रु

Read More »

पानीघट्टामा सार्वजनिक भवनको उद्घाटन

पङ्खाबारी,4 जुलाई(निसं): धेरै समयको प्रतीक्षापछि तराईको पानीघट्टामा सार्वजनिक भवनको समस्या समाधान भएको छ। यहाँको पानीघट्टा बजारमा जीटीए प्रमुख कार्यपाल अनित थापाको निर्देशमा साथै सभासद् परेश तिर्कीको अगुवाइमा बनिएको सार्वजनिक भवनको

Read More »

स्रष्टा सङ्गमको आयोजनामा पाद्री गङ्गाप्रसाद प्रधानको 174 औँ जन्म जयन्ती समारोह सम्पन्न

खरसाङ , 4 जुलाई (निसं)ः भारतीय नेपाली भाषी इसाई स्रष्टाहरुको साझा मञ्च स्रष्टा सङ्गमको सिलगढ़ी एकाईको आयोजनामा आदि पत्रकार पाद्री गङ्गाप्रसाद प्रधानको 174 औँ जन्म जयन्ती समारोह सम्पन्न भएको छ।

Read More »

टेलिफोनको पुराना खाँबो र तारहरू बेवास्ता गरिएको गुनासो

खरसाङ, 4 जुलाई (निसं)ः अघिको समयमा फलाम अथवा अन्य धातुको खाँबोमा धेरैवटा इन्सुलेटरको सहयोगमा जीआई तारको माध्यमबाट टेलिफोन सेवा प्रदान गरिने गरिन्थ्यो। पछिबाट केबलको प्रयोग हुन थाल्यो अहिले अप्टिकल फाइबरको

Read More »

गोर्खा जनपुस्तकालयको आयोजनामा पाद्री गंगा प्रसाद प्रधानको 174 औँ जन्म जयन्ती पालन

खरसाङ, 4 जुलाई (निसं)ः गोर्खा जनपुस्तकालयको आयोजनामा 174 औँ पाद्री गंगा प्रसाद प्रधान जन्म जयन्ती पालन गरियो। पुस्तकालयका अध्यक्ष रवीन कुमार प्रधानको अध्यक्षतामा सम्पन्न भएको यस कार्यक्रममा पुस्तकालय कार्यकारिणी समितिका

Read More »

गोक जुनियर बेसिक स्कूलका विद्यार्थीहरूलाई युनिफर्म प्रदान

गोक,  4 जुलाई (निसं ): गोक क्षेत्रको पुरानो विद्यालय गोक जुनियर बेसिक स्कूलका विद्यार्थीहरूलाई युनिफर्म वितरण गरियो। बिहीबार विद्यार्थीहरूको पहिलो परीक्षाको परिणाम-पत्र वितरणसँगै युनिफर्म पनि वितरण गरियो। यसदिन उपस्थिति कमिटीका

Read More »

चित्रकारिताको क्षेत्रमा आशाको किरण ईश्या तामाङ

चुङथुङ, 4 जुलाई (निसं): लोवर चुङथुङ सिरिसे स्वर्णिम प्रभा संघ निवासी ईश्या तामाङ अहिले चित्रकारितामा धेरै चर्चित हुन थालेकी छिन्। सानो उमेरमा उनले धेरै प्रगति गरेको कारण उनलाई अहिले लोवर

Read More »

ट्रेन्डिङ समाचार

काउन्टडाउन सुरु: रणबीर कपूरको रामायणको ट्रेलर जुलाई १८ मा आउने

रणबीर कपूरको बहुप्रतिक्षित रामायण जुलाई १८ मा नयाँ दिल्लीमा एक भव्य लन्च कार्यक्रममा यसको पहिलो ट्रेलर अनावरण गर्ने तयारीमा छ। वर्षको सबैभन्दा प्रतिक्षित फिल्महरू मध्ये एक, रामायण, यसको सबैभन्दा ठूलो प्रचार कार्यक्रमको लागि तयारी गरिरहेको बताइएको छ। रिपोर्टहरू अनुसार, निर्माताहरूले जुलाई १८ मा नयाँ दिल्लीमा एक भव्य कार्यक्रममा फिल्मको पहिलो पूर्ण ट्रेलर लन्च गर्नेछन्। भेराइटी इन्डियाको एक रिपोर्टले यो कार्यक्रम

Read More »
Kalimpong Political News

होम्स–भालुखोप समष्टि समितिलाई इन्डियन गोर्खा जनशक्ति फ्रण्ट केन्द्रीय कार्यालयमा सम्मान

कालेबुङ जिल्ला अन्तर्गत होम्स–भालुखोप समष्टिको नवगठित ३४ नं. निर्वाचन क्षेत्र समितिका सदस्यहरूले आज पार्टीको केन्द्रीय कार्यालय भ्रमण गरे,जहाँ उनीहरूलाई मुख्य संयोजक अजय एड्वर्डसद्वारा हार्दिक स्वागत तथा सम्मान गरिएको थियो। यसअघि समितिका सदस्यहरूले Dr. Graham’s Homes स्थित अरोमा हलमा सम्पन्न बैठकमा होम्स–भालुखोप समष्टि, कालेबुङको ३४ औँ निर्वाचन क्षेत्र समिति गठन गरेका थिए। आजको भेटघाटका क्रममा अजय एड्वर्डसले नव नियुक्त सदस्यहरूलाई बधाई

Read More »

जीटीएको डेपुटी चेयरम्यान राजेस चौहानको बाहुलीबाट धोतरिया चियाबारीको निज गाउँमा सार्वजनिक भवनको उद्घाटन

सोनादा ,16 जुलाई (निसं): रंगबुल धोतरिया रङ्मुक समष्टि अन्तर्गत धोतरिया चियाबारीको निज गाउँमा सार्वजनिक भवनको उदघाटन गरिएको छ। गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको दार्जीलिङ अभियान्त्रिकी विभागद्वारा निर्माण गरिएको धोतरिया चियाबारी निज गाउँ सार्वजनिक भवनको आज उद्घाटन गरिएको हो। उक्त नवनिर्मित सार्वजनिक भवनको उदघाटन क्षेत्रीय सभासद एवं जीटीएको डेपुटी चेयरम्यान राजेस चौहानको बाहुलीबाट सम्पन्न गरिएको छ। उक्त उदघाटन गरिएको नवनिर्मित सार्वजनिक भवनलाईआजदेखि नै

Read More »

डुवर्स स्टेरिङ्ग कमिटीले जनप्रतिनिधिहरूअघि डुवर्सको अधिकार बतायो

डुवर्स स्टेरिङ्ग कमिटी (DSC) को तर्फबाट महत्वपूर्ण जनप्रतिनिधिहरूसँग शिष्टाचार भेट तथा डुवर्सको अधिकारबारे स्पष्ट धारणा प्रस्तुत डुवर्स स्टेरिङ्ग कमिटी (DSC) का प्रतिनिधिमण्डलले क्रमशः पश्चिम बंगाल सरकारका माननीय राज्य मन्त्री (गृह, पार्वत्य, अल्पसंख्यक तथा मदरसा मामिला), तथासँग सौहार्दपूर्ण भेटघाट गरी डुवर्सका गोर्खा समुदायको भविष्यसँग सम्बन्धित अत्यन्त महत्वपूर्ण विषयमा गम्भीर ध्यानाकर्षण गराएको छ। त्यसरी नै भेटघाटको‌ क्रम अलिपुरद्वारका माननीय सासंद श्रीमान मनोज

Read More »

एनबीएसटीसी बस फ्लाइओभरको खम्बामा ठोक्कियो, एक पैदलयात्रीको मृत्यु

बागडोग्रामा उत्तर बङ्ग राज्य यातायात निगम (एनबीएसटीसी) को एक यात्रुवाहक बस यान्त्रिक खराबी भएको आशंकापछि अनियन्त्रित भई फ्लाइओभरको खम्बामा ठोक्किँदा एक पैदलयात्रीको मृत्यु भएको छ। दुर्घटनामा बसमा सवार केही यात्रु सामान्य घाइते भएका छन्।  प्राप्त जानकारीअनुसार बस सडकमा गुडिरहेका बेला अचानक यान्त्रिक समस्या देखिएपछि चालकले बसमाथिको नियन्त्रण गुमाएका थिए। त्यसपछि बस सडक किनारतर्फ मोडिँदै फ्लाइओभरको खम्बामा ठोक्किएको थियो। सोही क्रममा

Read More »