स्थानीय

एनबीएसटीसी बस फ्लाइओभरको खम्बामा ठोक्कियो, एक पैदलयात्रीको मृत्यु

बागडोग्रामा उत्तर बङ्ग राज्य यातायात निगम (एनबीएसटीसी) को एक यात्रुवाहक बस यान्त्रिक खराबी भएको आशंकापछि अनियन्त्रित भई फ्लाइओभरको खम्बामा ठोक्किँदा एक पैदलयात्रीको मृत्यु भएको छ। दुर्घटनामा बसमा सवार केही यात्रु

Read More »

मुस्कान तामाङ र सुमन तामाङद्वारा सडक निर्माण

मिरिक महकुमा अन्तर्गत थर्बु नन्दलाल गाउँ निवासी अवकाशप्राप्त भारतीय सैनिक मुस्कान तामाङ अनि चालक सुमन तामाङले स्थानीय शेराब छोइलिङ गुम्बामा आवत जावत गर्नेहरूलाई यातायातमा सुविधा होस् भन्ने उदेश्य राखेर निजी

Read More »

अधुरो काम बन्यो जन समस्याको कारण

मिनरल स्प्रीङ 5 जुलाई(निसं): धेरैले आर्थिक सहयोग पुर्‍याएको छ,गिटी, बालुवा, सिमेन्ट, काठपात आदि दिएर सामग्री सहयोग पुर्‍याएको छ, हत्केलाका ठेलाहरू फुटाएर,कम्मर ढाड दुखाएर श्रमदान दिएका छन्। स्थानीय मानिसहरूले पुर्‍याइएको उल्लेखित

Read More »

हरियो मकै पाक्ने बेलामा जंगली जनावरहरूको रगरगी

मिरिकका विभिन्न ठाउँमा जंगली जनावरहरू बँदेल, दुम्सी, बाँदर आदिको उपद्रव बड्दो रहेपछि कृषकहरू निराश बनेका छन्। मिरिक महकुमाको अधिकांश ठाउँहरूमा हाल मकै पाक्ने बेला भएको छ। मकै पाक्ने बेलामा बँदेलको

Read More »

महाकाल डाडाको माङ्गखिम मरम्मत अनि सुन्दरीकरण

दार्जीलिङ, 5 जुलाई(निसं): किराँती खम्बु (राई)सांस्कृतिक संस्थानले दार्जीलिङ शहरको शिरमा रहेको महाकाल डाडा परिसरमा स्थित माङ्गखिमको मरम्मत साथै सुन्दरीकरण भइरहेको छ। सम्पूर्ण खम्बु परिवारमा हामी माङखिम समितिले सूचित गर्दै महाकाल

Read More »

सड़क सुरक्षा सप्ताह कार्यक्रम

सड़क सुरक्षा सप्ताह कार्यक्रम अन्तर्गत शुक्रवार खरसाङमा नशालु पदार्थ सेवन विरुद्धमा खरसाङ ट्राफिक पुलिसद्वारा एउटा विशेष अभियान चलाइएको थियो। यस अभियानमा सचेतना मूलक पर्चा वितरण गर्दै खरसाङ ट्राफिक ओसी वीरेन्द्र

Read More »

सोनादामा सेभ ड्राइभ सेफ लाइभ अन्तर्गत ट्राफिक जनचेतना कार्यक्रम सम्पन्न

सोनादा, 4 जुलाई (निसं)ः सोनादा ट्राफिक पुलिसको आयोजनामा सेभ ड्राइभ सेफ लाइफ अन्तर्गत ट्राफिक जनचेतना कार्यक्रम सम्पन्न भएको छ। सोनादा ट्राफिक पुलिसद्वारा आयोजना गरिएको यस सचेतना कार्यक्रममा सोनादा क्षेत्रका विभिन्न

Read More »

ट्रेन्डिङ समाचार

काउन्टडाउन सुरु: रणबीर कपूरको रामायणको ट्रेलर जुलाई १८ मा आउने

रणबीर कपूरको बहुप्रतिक्षित रामायण जुलाई १८ मा नयाँ दिल्लीमा एक भव्य लन्च कार्यक्रममा यसको पहिलो ट्रेलर अनावरण गर्ने तयारीमा छ। वर्षको सबैभन्दा प्रतिक्षित फिल्महरू मध्ये एक, रामायण, यसको सबैभन्दा ठूलो प्रचार कार्यक्रमको लागि तयारी गरिरहेको बताइएको छ। रिपोर्टहरू अनुसार, निर्माताहरूले जुलाई १८ मा नयाँ दिल्लीमा एक भव्य कार्यक्रममा फिल्मको पहिलो पूर्ण ट्रेलर लन्च गर्नेछन्। भेराइटी इन्डियाको एक रिपोर्टले यो कार्यक्रम

Read More »
Kalimpong Political News

होम्स–भालुखोप समष्टि समितिलाई इन्डियन गोर्खा जनशक्ति फ्रण्ट केन्द्रीय कार्यालयमा सम्मान

कालेबुङ जिल्ला अन्तर्गत होम्स–भालुखोप समष्टिको नवगठित ३४ नं. निर्वाचन क्षेत्र समितिका सदस्यहरूले आज पार्टीको केन्द्रीय कार्यालय भ्रमण गरे,जहाँ उनीहरूलाई मुख्य संयोजक अजय एड्वर्डसद्वारा हार्दिक स्वागत तथा सम्मान गरिएको थियो। यसअघि समितिका सदस्यहरूले Dr. Graham’s Homes स्थित अरोमा हलमा सम्पन्न बैठकमा होम्स–भालुखोप समष्टि, कालेबुङको ३४ औँ निर्वाचन क्षेत्र समिति गठन गरेका थिए। आजको भेटघाटका क्रममा अजय एड्वर्डसले नव नियुक्त सदस्यहरूलाई बधाई

Read More »

आशारिका फाउण्डेशनद्वारा मृगौला रोगी अनिकेत लिम्बुलाई आर्थिक सहयोग प्रदान

सोनादा, 12 जुलाई (निसं): आशारिका फाउण्डेशनले धजे क्षेत्रको 9 नम्बर बस्ती निवासी 24 वर्षीय अनिकेत लिम्बुलाई सात हजारको आर्थिक सहयोग प्रदान गरेको छ। मृगौला फेल भई जीवन-मरणको संघर्षमा रहेका अनिकेत हाल सिलगढीमा उपचाररत् छन्, जसका कारण उक्त सहयोग राशि उनका आफन्तलाई हस्तान्तरण गरिएको छ। यस अवसरमा फाउण्डेशनले रंगमुक चियाबारीका समाजसेवी लोकसोमो लेप्चाप्रति विशेष धन्यवाद प्रकट गरेको छ, जसले विगतमा समेत

Read More »

डुवर्स स्टेरिङ्ग कमिटीले जनप्रतिनिधिहरूअघि डुवर्सको अधिकार बतायो

डुवर्स स्टेरिङ्ग कमिटी (DSC) को तर्फबाट महत्वपूर्ण जनप्रतिनिधिहरूसँग शिष्टाचार भेट तथा डुवर्सको अधिकारबारे स्पष्ट धारणा प्रस्तुत डुवर्स स्टेरिङ्ग कमिटी (DSC) का प्रतिनिधिमण्डलले क्रमशः पश्चिम बंगाल सरकारका माननीय राज्य मन्त्री (गृह, पार्वत्य, अल्पसंख्यक तथा मदरसा मामिला), तथासँग सौहार्दपूर्ण भेटघाट गरी डुवर्सका गोर्खा समुदायको भविष्यसँग सम्बन्धित अत्यन्त महत्वपूर्ण विषयमा गम्भीर ध्यानाकर्षण गराएको छ। त्यसरी नै भेटघाटको‌ क्रम अलिपुरद्वारका माननीय सासंद श्रीमान मनोज

Read More »

एनबीएसटीसी बस फ्लाइओभरको खम्बामा ठोक्कियो, एक पैदलयात्रीको मृत्यु

बागडोग्रामा उत्तर बङ्ग राज्य यातायात निगम (एनबीएसटीसी) को एक यात्रुवाहक बस यान्त्रिक खराबी भएको आशंकापछि अनियन्त्रित भई फ्लाइओभरको खम्बामा ठोक्किँदा एक पैदलयात्रीको मृत्यु भएको छ। दुर्घटनामा बसमा सवार केही यात्रु सामान्य घाइते भएका छन्।  प्राप्त जानकारीअनुसार बस सडकमा गुडिरहेका बेला अचानक यान्त्रिक समस्या देखिएपछि चालकले बसमाथिको नियन्त्रण गुमाएका थिए। त्यसपछि बस सडक किनारतर्फ मोडिँदै फ्लाइओभरको खम्बामा ठोक्किएको थियो। सोही क्रममा

Read More »