नाट्य कर्मी प्राज्ञ डा. पुरु लम्सालसित भेटघाट
चम्पासरी नेपाली साहित्य परिषदले काठमाडौं प्रज्ञा प्रतिष्ठान सदस्य एवं नाट्य कर्मी डा. पुरु लम्सालसित साहित्य परिषदका सदस्यावर्गसित सौहार्दपूर्ण भेटघाट कार्यक्रमको आयोजना परिषदको कार्यालय बाबुवासा, मिलन मोडछेउमा गरेको थियो। यसै अवसरमा…