Officials of Nepali Book Museum
Officials of Nepali Book Museum

नेपाली पुस्तक सङ्ग्रहालयका पदाधिकारीहरू आसाम जाने

Share this news

नेपाली पुस्तक सङ्ग्रहालयका पदाधिकारीहरू आगामी १४ नोभेम्बर २०२५ देखि १८ नोभेम्बर २०२५ सम्म पुस्तक सङ्कलन अभियानका लागि आसाम यात्रामा प्रस्थान गर्ने भएका छन्। उक्त टोलीमा साहित्यकर टिका ढुङ्गेल, डा॰ मनोज कुमार राई, माधव खनाल र अन्य रहनेछन्। यस अवसरमा पदाधिकारीहरूले आसामका सम्पूर्ण साहित्यकार तथा पुस्तक प्रेमीहरूप्रति हृदयदेखि आभार व्यक्त गर्न चाहन्छन्, जसको सहयोग र प्रेरणाले उक्त यात्रालाई अझ अर्थपूर्ण बनाउनेछ। हालमा नाम्ची नेपाली पुस्तक सङ्ग्रहालयमा ५५,००० भन्दा बढी मूल्यवान पुस्तकहरू सुरक्षित रूपमा सङ्कलित छन्, यसको श्रेय भिन्न भिन्न राज्य, देश, विदेशका सम्पूर्ण साहित्यकारहरूलाई जान्छ र विशेष पुस्तकालयको उद्देश्य नेपाली साहित्यको संरक्षण र विस्तारमा पुर्‍याउनु रहेको सङ्ग्रहालयको पक्षबाट डा. मनोज राईले जानकारी दिएका छन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड