इमोसन क्लबद्वारा बाघधारा रोड क्षेत्रमा चलाइयो व्यापक सरसफाइ अभियान

Share this news

कालिम्पोङको बाघधारा रोडमा सञ्चालित इमोसन क्लबको आयोजनामा आज आइतबार बिहानदेखि व्यापक सरसफाइ अभियान सञ्चालन गरियो। अभियानअन्तर्गत स्ट्यान्ड क्षेत्रदेखि भुरामल चिया पसल, पपुलर बेकरीदेखि मेला ग्राउन्डको मुनिसम्म तथा वरपरका विभिन्न गल्ली–गल्ली र सार्वजनिक स्थानहरूमा सरसफाइ कार्य सम्पन्न गरिएको थियो।

क्लबका सदस्यहरूको सक्रिय सहभागितामा सडक, नाली तथा सार्वजनिक स्थलमा जम्मा भएका फोहोर संकलन गरी उचित व्यवस्थापन गरिएको थियो। अभियानको उद्देश्य स्वच्छ, सफा र स्वस्थ वातावरण निर्माण गर्नुका साथै स्थानीयवासीमा सरसफाइप्रति जनचेतना अभिवृद्धि गर्नु रहेको क्लबले जनाएको छ।

इमोसन क्लबले आगामी दिनहरूमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिँदै समुदायको हितमा विभिन्न जनमुखी अभियान सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। यो सफाइ अभियानको बारेमा इमोसन क्लब, कालिम्पोङका उप-सचिव योगेश थापाले दिएको चन्द्रकला राईले जानकारी दिएकी छिन्।

Share this news
आजको रोजाइ
राजु विष्टले गरे जिल्ला विकास समन्वय एवम् निगरानी समिति (DISHA) को पहिलो बैठकको अध्यक्षता

भारतद्वारा तटीय क्षेत्रहरूमा ठूलो व्यापार प्रवर्द्धनका लागि आधार तयार

भारतद्वारा तटीय क्षेत्रहरूमा ठूलो व्यापार प्रवर्द्धनका लागि आधार तयार

इमोसन क्लबद्वारा बाघधारा रोड क्षेत्रमा चलाइयो व्यापक सरसफाइ अभियान

इमोसन क्लबद्वारा बाघधारा रोड क्षेत्रमा चलाइयो व्यापक सरसफाइ अभियान

पखावजका साधक, लोकबाजाका संवाहक पण्डित निशान्त

१ महिना लगातार ओट्स खाँदा पाचन र तौलमा कस्तो असर पर्छ?

स्टेजमै रोमान्स: ज्यास्मिन स्यान्डलासद्वारा शेखर चौधरीसँग इन्गेजमेन्टको घोषणा!

के OpenAI को GPT-5.6 क्लासले Anthropic को Fable-क्लास मोडलहरूलाई उछिनेको छ?

टोरन्टोको सडक महोत्सवमा गोलीबारी, दुई जनाको मृत्यु, ६ जना घाइते

7.5 केजी गाँजासहित सराइघाट एक्सप्रेसबाट एक पक्राउ, एनजेपीमा जीआरपीको ठूलो कारबाही

फाँसिदेवाकी महिलाको बैंक खातामा देखियो ७४० करोड रुपैयाँ, बैंक प्रशासनद्वारा अनुसन्धान सुरु