झीलमा फेरि पनि माछा मरेको देखियो
मिरिक झीलमा फेरि माछा मरेको देखिएको छ। माछा मरेको ठोष कारण पत्तो नलागे तापनि उक्त झीलमा बड्दो फोहोरले माछा मरेको शंका गरिएको छ।
मिरिक झीलमा फेरि माछा मरेको देखिएको छ। माछा मरेको ठोष कारण पत्तो नलागे तापनि उक्त झीलमा बड्दो फोहोरले माछा मरेको शंका गरिएको छ।
गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन पूर्व प्रमुख तथा वर्तमान सभासद, विनय तामाङले आसाम राज्यको विश्वनाथ जिल्लाका डिस्ट्रीक्ट कलेक्टर मुनिन्द्रनाथ नागटेले गोर्खाप्रति गरेको दुर्यवहारको भत्सर्ना गरेका छन्। उनले भनेका छन्, गत केही दिन…
सालुगडा नेपाली सांस्कृतिक समितिद्वारा भव्यरुपमा 211औं भानु जयन्ती पालन गरिएको थियो। जसमा रामायण पाठ, सांस्कृतिक कार्यक्रमहरूको आयोजन गरिएको थियो।