सालुगडा नेपाली सांस्कृतिक समितिद्वारा भव्यरुपमा 211औं भानु जयन्ती पालन गरिएको थियो। जसमा रामायण पाठ, सांस्कृतिक कार्यक्रमहरूको आयोजन गरिएको थियो।