Vinay Tamang's fierce rebuttal and slander
Vinay Tamang's fierce rebuttal and slander

विनय तामाङको घोर प्रतिवाद एवं भत्सर्ना

Share this news

गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन पूर्व प्रमुख तथा वर्तमान सभासद, विनय तामाङले आसाम राज्यको विश्वनाथ जिल्लाका डिस्ट्रीक्ट कलेक्टर मुनिन्द्रनाथ नागटेले गोर्खाप्रति गरेको दुर्यवहारको भत्सर्ना गरेका छन्। उनले भनेका छन्, गत केही दिन अघि आसाम राज्यको विश्वनाथ जिल्लाका डिस्ट्रीक्ट कलेक्टर (जसलाई डिस्ट्रीक्ट मजिस्ट्रेट पनि भनिन्छ) मुनिन्द्रनाथ नागटेले हाम्रा गोर्खे सन्तानलाई फोन मार्फत ४ दिनभित्र बुलडोजर लगाएर घर भत्काइदिने अनि नेपाल खेद्ने जुन धम्कि दिएका थिए, नागटेको उक्त आसामाजिक, साम्प्रदायिक अनि गोर्खाजातिप्रति अपमानित वक्तव्यको घोर प्रतिवाद एवं भत्सर्ना गरेको बताएका छन्।
तामाङले यसको घटनाको भारतव्यापी विरोध हुनपर्छ, अब विदेशीको लाञ्छना सहन हुनेछैन भन्दै नश्लवादको विरोध गर्ने सबै गोर्खाहरूलाई आह्वान गरेका छन्।
आसाम राज्यका हाम्रा गोर्खा समाजका आग्सु, भारतीय गोर्खा परिसघं, आसाम गोर्खा सम्मेलन लगायत अन्य गोर्खाली समाजहरूले देखाएका एकता अनि विरोधका कारण आसाम सरकारले मुनिन्द्रनाथ नागटेलाई विश्वनाथ जिल्लाबाट १३ जुलाई, २०२५ को दिन स्थानान्तरण गरिदिएको छ। यसको निमित्त तामाङले आसाम सरकारप्रति आभार प्रकट गर्दै मुनिन्द्रनाथ नागटेमाथि साम्प्रदायिक भड़काव वयान दिएकोमा अनि गोर्खा जातिलाई अपमान गरेकोमा अनुशासनत्मक कार्यवाही अनि उचित कानुनी कार्यवाही गरिदिने अनुरोध पनि गरेका छन्। उनले मुनिन्द्रनाथ नागटेले यथाशीघ्र गोर्खाजातिप्रति माफी मागेको हुनपर्ने माग पनि गरेका छन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ