पाक्योङमा गरियो राष्ट्रिय खेलकूद दिवस २०२५ पालन
पाक्योङ जिल्लाको खेलकुद तथा युवा मामिला विभागद्वारा आयोजित 'शान्तिपूर्ण र समावेशी समाजलाई प्रवर्द्धन गर्न खेलकुद' भन्ने विषयवस्तु अन्तर्गत आज पाक्योङमा राष्ट्रिय खेलकुद दिवस २०२५ मनाइयो। पाक्योङ जिल्लाकी जिल्ला अध्यक्ष श्रीमती…