risk of becoming another Dharali or Joshimath

दार्जीलिङ अर्को धाराली वा जोशीमठ बन्ने जोखिममाः दि डिप्लोम्याट

Share this news

एशिया–प्रशान्त क्षेत्रका राजनीतिक, आर्थिक र सुरक्षासम्बन्धी विषयहरूमा विशेष ध्यान दिने, अन्तर्राष्ट्रिय स्तरमा सम्मानित पत्रिका दि डिप्लोम्याट”ले हालै प्रकाशित गरेको एक लेखले दार्जिलिङ्गले सामना गर्नसक्ने डरावना जोखिमलाई उजागर गरेको छ। आफ्नो गहिरो विश्लेषण र वैश्विक दृष्टिकोणका लागि चिनिने दि डिप्लोम्याट ले चेतावनी दिएको छ कि यो हिमाली सहरले पनि उत्तराखण्डको धाराली जस्तै (जसलाई बाढीले बगायो) वा जोशीमठ जस्तै (अव्यवस्थित निर्माण र वातावरणीय बेवास्ताका कारण धसिरहेको) अवस्थाको सामना गर्न सक्नेछ।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।