Indra Bahadur Rai Award
Indra Bahadur Rai Award

इन्द्रबहादुर राई पुरस्कारको निम्ति कृतिहरु पठाइदिने आह्वान

Share this news

तराईको सक्रिय साहित्यिक संस्था इबरा साहित्य प्रतिष्ठानले गत वर्षदेखि थालेको इन्द्रबहादुर राई साहित्यिक पुरस्कार गत वर्ष मिरिकका कवि नुहाङ राई(सबीर दिलपाली)लाई दिइएको थियो। दोस्रो इन्द्रबहादुर राई साहित्यिक पुरस्कारको निम्ति बुधबार प्रतिष्ठानका अध्यक्ष डा. जेम्स बिश्वको अध्यक्षतामा बसेको एक सभाले तीन सदस्यीय जुरी चयन गर्दै सन् २०२२ देखि आजसम्म छापिएको‌ कुनै पनि बिधाको पुस्तक पठाइदिने आह्वान गरेको छ। लेखकहरूले चार प्रति पुस्तक पठाउने पर्नेछ। पुस्तक पठाउने अन्तिम मिति १ अक्टोबर २०२५ रहेको छ भने यो पुरस्कार आउँदो ३ फरवरी २०२५ को दिन इन्द्रबहादुर राई जन्मजयन्ती समारोहमा प्रदान गरिनेछ।

Share this news
आजको रोजाइ
सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित