कक्षा कोठाभन्दा बाहिर शिक्षा तीनदिने प्रकृति शिविर सम्पन्न
दार्जीलिङ,24 दिसम्बर(निसं):पूर्वी हिमालयको प्राकृतिक परिवेशलाई कक्षा कोठा बनाउँदै, आधारित शिक्षा (प्लेस बेस्ड एडुकेशन-पीबीइ) अन्तर्गत बुंगकुलुङ गाउँ, मिरिक ब्लकमा तीनदिने प्रकृति शिविर सफलतापूर्वक सम्पन्न भयो। यस शिविरले व्यवहारिक, अनुभवजन्य र स्थानीय…