पानीको पाइप जड़ान गर्दा व्यस्थित तरिकाले जड़ान गर्नु पर्ने सुझाउ
खरसाङ, (निसं)ः अहिले खरसाङ नगरपालिकाको कतिपय वार्डमा अमृत 2.0 परियोजना अन्तर्गत नगरवासीको घर-घरमा पानी पुऱ्याइनको निम्ति पाइप जड़ानको कार्य भइरहेको छ। पाइप जड़ानको कार्य नगरपालिकाको विभिन्न वार्डमा धमाधम भइरहेकोमा मानिसहरूले…