बिहार विजय सेमी-फाइनल, बीजेपीले बंगालमा फाइनल जित्नेछ

प्रधानमन्त्री नरेन्द्र मोदीजीको नेतृत्वमा राष्ट्रिय जनता गठबन्धन (NDA) को बिहारमा ऐतिहासिक जीत समावेशी सरकार र द्रुत विकासको लागि जनताको इच्छालाई दर्शाएको दार्जीलिङका सांसद र बीजेपीका राष्ट्रिय प्रवक्ता राजु बिष्टले बताएका…

Continue Readingबिहार विजय सेमी-फाइनल, बीजेपीले बंगालमा फाइनल जित्नेछ

बाल दिवसको अवसरमा पाइनहल एकाडेमीमा वार्षिक खेलकूद

मिरिक महकुमाको सौरेनीस्थित पाइनहल एकाडेमीमा बाल दिवसको अवसरमा सौरेनी खेल मैदानमा वार्षिक खेलकूद कार्यक्रम आयोजन गरिएको थियो। कार्यक्रमको अध्यक्षता सी.के. प्रधानले गरेका थिए भने रविन्द्रनाथ उच्चत्तर माध्यमिक विद्यालयका प्रधान अध्यापक…

Continue Readingबाल दिवसको अवसरमा पाइनहल एकाडेमीमा वार्षिक खेलकूद

दार्जीलिङ साउथफिल्ड लरेटो एलुमनाई एशोसिएसन-द्वारा आयोजित वाकथन सम्पन्न

दार्जीलिङ, 15 नोभेम्बर(निसं): दार्जीलिङ साउथफिल्ड लोरिटो एलुमनाई एशोसिएसन (डीएसएफएलएए)-ले गत शुक्रबार महिला सशक्तीकरण, स्वास्थ्य–सुरक्षा तथा वातावरणीय सचेतनाको संयुक्त सन्देशसहित एक उत्साहपूर्ण र समुदाय केन्द्रित वाकथन सफलतापूर्वक आयोजना गर्‍यो। कार्यक्रममा एलुमनाई…

Continue Readingदार्जीलिङ साउथफिल्ड लरेटो एलुमनाई एशोसिएसन-द्वारा आयोजित वाकथन सम्पन्न