केन्द्रीय सहकारी बैंक लि.ले सरकारमा राख्यो 13 बुँदे माग
दार्जीलिङ जिल्ला केन्द्रीय सहकारी बैंक लिमिटेडले पश्चिम बंगाल सरकारलाई सहकारी क्षेत्र र कृषिलाई मजबुत बनाउनका लागि 13 बुँदे माग राखेको छ। उक्त संस्थानका अध्यक्ष केशवराज शर्माको नेतृत्वको एक टोलीले सरकारका…