चिम्नी देवराली क्षेत्रका 1 सय 50 परिवारलाई तारपोलिन, कम्बर, साड़ी वितरण
खरसाङ, (निसं): जीटीएको 28 नम्बर खरसाङ समष्टिको मजुवा बस्तीमा सम्पन्न एक कार्यक्रममा क्षेत्रका विभिन्न गाउँका 1 सय 50 घरलाई सभासद् श्याम शेर्पा अनि खरसाङ महुकुमा शासक विन्दावासी तेजा दिपकको बाहुलीबाट…