salary of cleaners
salary of cleaners

सफाइकर्मीहरुको वेतन बडोत्तरी गरिनपर्ने माग

Share this news

उत्तर बङ्गाल दलित समाज कल्याण मञ्चले राज्य सरकारसमक्ष सफाइकर्मीहरुको वेतन बडोत्तरी गरिनपर्ने माग गरेको छ। आर्थिक उत्थानको लागि वेतन वृद्धिलगायत दलितहरुलाई उपचार अनि शिक्षामा पनि सहयोग प्रदान गरिनपर्ने आग्रह गर्दै नव गठित दलित विकास बोर्डको लागि मञ्चले मुख्यमन्त्री ममता ब्यानर्जीप्रति आभार प्रकट गर्ने बताइएको छ।

Share this news
आजको रोजाइ
गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल