Sankalpa Patra
Sankalpa Patra

‘संकल्प पत्र’को सम्झना गराउँदै भाजपालाई पत्राचार

Share this news

‘संकल्प पत्र’ को सम्झना गराउँदै सूरज दर्नालद्वारा भाजपा नेतृत्वहरुलाई पत्राचार गरिएको छ। हाल चलिरहेको मनसुन सेशन-मा केही नगरिए २०२६ चुनाउमा बङ्गालबाट भाजपा लखेट्नपर्ने आह्वान गर्दै सूरज दर्नालले गोर्खाहरु जहिले पनि भोटको राजनैतिक शोषणमा पर्ने मन्तव्य पोखेका छन्।
गोर्खाल्याण्डलाई संविधानसम्मत दावि ठहर गर्दै व्यक्तिगतरुपमा धानिरहेका धरना प्रदर्शनी अनि मागमाथि सुनवाइ नभए उत्तरपूर्वी राज्यबाट आन्दोलनको थाल्नी गरिने उनको भनाइ छ।

Share this news
आजको रोजाइ
गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल